सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले पनि दिए राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले पदबाट राजीनामा दिएका छन् । सरकार अल्पमतमा परेपछि उनले राजीनामा दिएका हुन् ।