अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल 'आईसीसी' ले ओलम्पिकमा क्रिकेटलाई पनि सहभागी गराउने सोच बनाएको छ। यसका लागि तयारी अघि बढाएर सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा सहभागिताको लागि सोच बनाएको आईसीसीले जनाएको छ। क्रिकेटलाई ओलम्पिकमा समावेश गराउन आईसीसीले समिति समेत गठन गरेको छ।
३० मिलियन भन्दा बढी क्रिकेट समर्थक रहेको अमेरिकामा २०२८ मा…