दक्षिण कोरियाले इरानलाई कोभिड-१९ विरुद्धको खोप प्रदान गर्ने
दक्षिण कोरियाले इरानलाई कोभिड विरुद्धको खोप प्रदान गर्ने भएको छ। कोरियाको विदेश मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार एस्ट्राजेनेका भ्याक्सिनको १० लाख डोज बुधबार इरानमा पुर्याइने छ।
भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एक लाख डोज खोप प्रदान गरेको छ । भारत सरकारको ‘खोप मैत्री’ योजना अनुसार जंगी अड्डामा एक कार्यक्रमको आयोजना गरेर एक लाख डोज खोप...
सङ्घीय सरकारले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न राखेको प्रतिबद्धतालाई लक्षित वर्गसमक्ष पुर्याउन प्रदेश सरकारका मुख्यमन्त्रीहरूले खोप अभियानलाई प्रभावकारीरूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।...
काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीलाई विद्यालयमै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन्। मंगलबार विद्यालय शिक्षाको समग्र शिक्षाको सुधारका लागि ३१ बुँदे प्राथमिकता सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।सबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप प्रदान गरिने विषयलाई मन्त्री पौडेलले पहिलो प्राथमिकता दिएका छन्। तर, कति समयभित्रमा खोप उपलब्ध गराइसक्ने भन्ने विषयमा भने उनले स्पष्ट पारेका छैनन्।संघीय शिक्षा ऐनलाई सकेसम्म छिटो जारी गर्ने, शिक्षक दरबन्
दक्षिण कोरियाले इरानलाई कोभिड विरुद्धको खोप प्रदान गर्ने भएको छ। कोरियाको विदेश मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार एस्ट्राजेनेका भ्याक्सिनको १० लाख डोज बुधबार इरानमा पुर्याइने छ। उक्त खोप इरानले कोभिड खोप अभावमा खेप्नुपर्ने मानवीय समस्यालाई ध्यानमा राखेर सहयोग गरिएको कोरियाको विदेश मन्त्रालयले जनाएको छ।
उक्त सहयोगबाट छ दशक लामो द्विदेशीय सम्बन्ध थप सुमधुर हुने दक्षिण कोरियाले अपेक्षा गरेको छ।
दक्षिण कोरियाले यस महिनाको शुरुमा भियतनामका लागि एस्ट्राजेनेका खोपको ११ लाख डोज र थाइल्याण्डका लागि ४७०,...
कोभिड–१९ विरुद्धको खोप उत्पादक देश अमेरिका, चीन र बेलायतले मानवीय सहयोगअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई निःशुल्क खोप प्रदान गर्न सुरुआत गरेका छन् । यस क्रममा सोसाइटीलाई चिनियाँ रेडक्रस सोसाइटीले एक लाख मात्रा भेरोसिल खोप प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई सोसाइटीका पदाधिकारिले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो खोप हस्तान्तरण गरे । सो अवसरमा सोसाइटीका महामन्त्री पिताम्बर अर्याल र कार्यकारी निर्देशक उमेश ढ
काठमाडौं : काठमाडौं महानगरपालिकाले आजबाट सबै वडाहरुमा कोभिड-१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ। आजबाट तोकिएका वडाहरुको केन्द्रमा भेरोसेल खोप कार्यक्रम सञ्चालन हुन लागेको हो।
पहिलोमात्र छुट भएका ५० वर्ष वा सोभन्दा माथि सबै उमेर समूहका नागरिकलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ।
यी हुन् खोप प्रदान गर्ने केन्द्रहरु
१३ असार, काठमाडौं । आइतबार खेलाडी, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीले कोरोना भाइरस (कोभिड– १९) विरुद्धको खोप लगाएका छन् । नेपाल खेलकुद महासंघ (नोकोस) को पहलमा दुई सय जनालाई खोप प्रदान गरिएको महासचिव मेघराज पौडेलले जनाएका छन् । खोप लगाउनेमा अधिकांश खेलाडी थिए । महासंघले पहिलो मात्रा पनि नलगाएका खेलाडीलगायतलाई खोप उपलब्ध […]
भारतीय सेनाले नेपाली सेनालाई उपहारस्वरुप कोभिड १९ विरुद्धको एक लाख डोज खोप प्रदान गरेको छ । दूतावासले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ, “गत जनवरीमा ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत नेपाललाई दश लाख कोभिड–१९ विरुद्धको खोप प्रदान गरे पश्चात फेरि पनि भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप उपहारस्वरुप प्रदान गरेको […]
सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको खोपमा चार लाख २९ हजार ७०५ जनालाई खोप प्रदान गरिएको जानकारी दिए ।
सरकारले भारत सरकारबाट अनुदानमा प्राप्त गरेको ‘कोभिशिल्ड’ खोप १० लाख मात्रा पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएको थियो । मन्त्रा...
काठमाडौं : भारतले अनुदानको रुपमा पठाएको कोभिड-१९ विरुद्धको खोप आज काठमाडौं आइपुग्यो। भारतले सहयोग स्वरुप १० लाख खोप नेपाल पठाएको हो।
खोपसहितको विमान आज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो। आज बिहान एयर इन्डियाको बिमान खोप लिएर काठमाडौं उत्रेको हो। पहिलो चरणमा भारतले नेपालसहित दक्षिण एसियाली मुलुकका लागि खोप प्रदान…