काठमाडौँ,१७ भदौ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य गोपाल शर्मा चयन भएका छन् । यसअघिका प्रमुख सचेतक कृष्णा शाह प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको प्रमुख सचेतकको पदमा प्रदेशसभा सदस्य शर्मालाई जिम्मेवारी दिइएको हो । माओवादी केन्द्र प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीले बिहीबार शर्मालाई प्रमुख सचेतकको […]