दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले १० करोडमा डम्पिङसाइट बनाउने भएको छ । गाउँपालिकाका बजार क्षेत्रको फोहरमैलालाई व्यवस्थापन गर्नका लागि डम्पिङ साइट बनाउन थालिएको हो । पालिकाका विभिन्न क्षेत्रमा बजारीकरण बढ्दै जाँदा फोहर व्यवस्थापनमा चुनौती बनिरहेका बेला वडा नं ५ मा स्थानीयवासीले नि:शुल्क प्रदान गरेको जग्गामा पूर्वाधार निर्माण गरिने भएको हो ।गाउँपालिकाभित्रको फोहरमैला व्यवस्थापनका लागि करिब १० […]