काठमाडौं, (नेस) । कोभिड–१९ का कारण जोखिममा रहेका बिरामीलाई आवश्यक रगतको कमी हुन नदिन क्यानाडामा दर्ता भएको गैर नाफामूलक सामाजिक संस्था ‘सीमाविहीन सहयोगी हातहरू’ ले ओन्टारियोको लन्डन शहरमा लन्डन ब्लड सेन्टरसँग मिलेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली नयाँ वर्ष २०७८ को अवसरमा योजना गरिएको उक्त रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेको आयोजकले जनाएको […]