पशु आहाराको मूल्य बढ्ने चिन्ता

सरकारले दूधको मूल्य बढाएपछि केही राहत महसुस गरेका नेपाली कृषक पशुलाई खुवाउने आहाराको मूल्य वृद्धि हुने त्रासमा छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष कृष्णप्रसाद सापकोटा विगतदेखि नै दूधको मूल्य बढेपछि पशु आहारा र औषधिको मूल्य बढाउने प्रवृत्तिले चिन्तामा परेको बताउनुभयो । विगतमा दूधको मूल्य बढेपछि स्वतः कृषि उपजका मूल्य बढ्ने कारण किसानले अझै पनि थाहा पाउन नसकेको उहाँले

सम्बन्धित सामग्री

तरकारीले उचित मूल्य नपाएपछि किसान चिन्तित

काठमाडौँ – सुर्खेत वीरेन्द्रनगर १३ मा रहेको इन्द्रपुर गाउँका किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको भन्दै लागत मूल्य नउठ्ने चिन्ता गरेका छन् । बजारमा भारतीय तरकारी सस्तो हुँदा आफूहरुले उचित मूल्य पाउन नसकेको उनीहरुको गुनासो छ । सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न नसकेको किसानले गुनासो गरेका हुन् । सुर्खेत वीरेन्द्रनगरमा मात्रै दैनिक १२ लाखभन्दा […]

उखु काट्न सुरु भयो तर मूल्य निर्धारण भएन

उखु काट्न सुरु भए पनि अझै सरकारले उखुको मूल्य निर्धारण नगर्दा किसानहरू चिन्तामा छन् । पश्चिम नवलपरासीमा मंसिरको पहिलो साताबाटै उखु काट्न सुरु भए पनि सरकारले उखुको मूल्य निर्धारणमा ढिलाइ गर्दा उखु किसानहरू चिन्ता परेका हुन् । सरकारले समयमै उखुको मूल्य निर्धारण नगर्दा उखु किसानहरु सस्तोमै उखु बेच्न बाध्य रहेको उखु किसान युवराज मौर्यले जानकारी दिए । प्रत्येक वर्ष सरकारले उखुको मूल्य निर्धारणमा ढिलाइ गर्ने कार्यले  किसानहरु बर्सेनि घाटा व्यहोर्दै आएको मौर्यले बताए । उनले भने, 'उखु

किसानलाई सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन

त्रिवेणी, १३ कात्तिक । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५ बबकका सुन्तला किसान देउबहादुर रानालाई यसपटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । अघिल्ला वर्षहरूमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने उनको अहिले बगैँचाबाटै सुन्तला बिक्री हुँदा खुसी हुनुहुन्छ । व्यापारीले बगैँचाबाटै सुन्तलाको मूल्य गरी खरिद गरेपछि उहाँलाई सुन्तलाले बजार पाएन भन्ने चिन्ता यसपटक हटेको छ । […]

किसानलाई सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन

त्रिवेणी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५ बबकका सुन्तला किसान देउबहादुर रानालाई यसपटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । अघिल्ला वर्षहरूमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने उनको अहिले बगैँचाबाटै सुन्तला बिक्री हुँदा खुसी छन् । व्यापारीले बगैँचाबाटै सुन्तलाको मूल्य गरी खरिद गरेपछि उनलाई सुन्तलाले बजार पाएन भन्ने चिन्ता यसपटक हटेको छ । “पहिले सुन्तला […]

किसानलाई सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन

नवलपुरको बौदीकाली–५ बबकका सुन्तला किसान देउबहादुर रानालाई यसपटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । अघिल्ला वर्षहरूमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने भएपनि अहिले बगैँचाबाटै सुन्तला बिक्री हुँदा उनी खुसी छन् । व्यापारीले बगैँचाबाटै सुन्तलाको मूल्य गरी खरिद गरेपछि उनलाई सुन्तलाले बजार पाएन भन्ने चिन्ता यसपटक हटेको छ । “पहिले सुन्तला पाकेपछि कहाँ लैजाने भन्ने हुन्थ्यो, अहिले बोटबाट टिपेपछि, यहीबाट जोखेर व्यापारीले लैजाँदा बजारको समस्या हटेको छ”, उनले भने, “यसले बेच्न

तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा

सुदूरपश्चिम– पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पुर्‍याएको छ । मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ । खाने तेलको मूल्य महिनैपिच्छे वृद्धि भइरहेको छ । […]

बजारभाउले सीमा नाघ्ने चिन्ता

आगामी आर्थिक वर्ष २०७९/०८० मा मुद्रास्फीतिले सीमा नाघ्ने चिन्ता अर्थविद्हरूले व्यक्त गरेका छन् । बाह्य कारणले मुद्रास्फीतिमा प्रभाव पारेको समयमा ल्याइएको ठूलो आकारको बजेटले मूल्य वृद्धिमा थप उछाल ल्याउने उनीहरूको तर्क छ ।राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० औँ महिनामा मुद्रास्फीति ७.३ प्रतिशतमा पुगेको छ भने वर्षको अन्त्यसम्ममा दोहोरो अंकमा पुग्न सक्ने आकलन गरिएको […]

बजार भाउले सीमा नाध्ने चिन्ता

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० मा मुद्रास्फीर्तिले सीमा नाघ्ने चिन्ता अर्थविद्हरुले व्यक्त गरेका छन् । बाह्य कारणले मुद्रास्फीर्तिमा प्रभाव पारेको समयमा ल्याइएको ठूलो आकारको बजेटले मूल्य वृद्धिमा थप उछाल ल्याउने उनीहरुको तर्क छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० औं महिनामा मुद्रास्फीर्ति ७.३ प्रतिशतमा पुगेको छ भने वर्षको अन्त्यसम्ममा दोहोरो अंकमा पुग्न […]

बजेटले मूल्य बढाउने चिन्ता

बजेटले मूल्य वृद्धि बढाउने चिन्ता पोखरेलीले गरेका छन्। पोखरेली अगुवाहरुले मूल्यवृद्धि नियन्त्रण भन्दापनि मूल्यवृद्धि बढाउने गरी बजेट आएको प्रतिक्रिया दिएका हुन्। सबैलाई खुशी पार्ने उद्देश्यले बजेट आएको र यसले मूल्यवृद्धि बढाउने उनीहरुको भनाई छ।...

कच्चा तेलको प्रतिव्यारेल मूल्य ११९ डलर पुग्यो

१९ फागुन, काठमाडौं । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय कमोडिटी बजारमा उच्च मूल्य वृद्धि भएको छ । जसको असर नेपालको औद्योगिक उत्पादनदेखि बजारसम्मका अत्यावश्यक वस्तुको मूल्यमा पर्ने चिन्ता सुरु भएको छ । युद्धका कारण रुस र युक्रेनी बजारमा उत्पादन हुने वस्तुको निर्यातमा प्रभावसँगै युद्ध थप चर्किए अन्तर्राष्ट्रिय आपूर्ति व्यवस्था नै खलबलिने भय उत्पन्न हुँदा उच्च मूल्य […]