मकवानपुर । मकवानपरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ मा स्थापना गर्न लागिएको नयाँ औद्योगिक क्षेत्रको फागुन १४ गते शिलान्यास गरिने हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । १९९.१२ बिगाह क्षेत्रफलमा फैलिएको उक्त औद्योगिक क्षेत्रको शिलान्यासका लागि सम्पूर्ण तयारी पूरा भइसकेको औद्योगिक क्षेत्र व्यवस्थापन का...