९ कात्तिक, वीरगञ्ज । क्यान्सरजन्य एसबेस्टसको व्यवस्थापनमा गम्भीर हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
नेपालमा अहिले प्रतिबन्ध लगाइएको भए पनि विगतमा एस्वेस्टस लाखौं टन भित्रिएकोले त्यसको समुचित व्यवस्थापन हुनुपर्ने उनीहरुको भनाइ छ ।
एस्वेस्टसको आयात, बिक्री वितरण …