नेपालमा दुईजनामा ओमिक्रोन संक्रमण पुष्टिः मास्क प्रयोग गर्न र भिडमा नजान विज्ञको सुझाव
अफ्रिकन नागरिक हवाई नाका हुँदै नेपाल प्रवेश गरेका थिए। प्रवेशका क्रममा उनको पिसिआर रिपोर्ट नेगेटिभ र पूरा डोज खोप लगाएको पाइएको थियो। उनीहरू दुवैलाई आइसोलेसनमा राखी उपचार गरिएको छ भने कुनै पनि गम्भीर समस्या नरहेको मन्त्रालयले जनाएको छ।...