वातावरण जोगाउन तीनै तहका सरकार गम्भीर बन्न विज्ञको सुझाव

काठमाडौं । वातावरणमा परेको असरले ठूलो क्षति भइरहेको भन्दै विज्ञहरुले तीनै तहका सरकार, नागरिक र सरोकारवाला निकायहरु संरक्षणमा गम्भीर बन्नुपर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले विश्व वातावरण दिवसको अवसरमा सोमबार ललितपुरमा आयोजना गरेको अन्तरक्रियामा उहाँहरुले वातावरण जोगाउन सबैले महत्वपूर्ण भुमिका खेल्न आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द […]