पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले सामाजिक सञ्जाल ‘फेसबुक’ मा ‘फेक आइडी’ बनाई ठगी गर्न खोज्ने तीन जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव निरीक्षक श्रवणकुमार बिकका अनुसार कास्की पोखरा महानगरपालिका–२९ तालचोक बस्ने २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर नगरपालिका–१३ टाँडी बस्ने वर्षीय प्रवेश रिमाल र सिराहाको लहान नगरपालिका–१ रमाद मटियवरा टोल बस्ने २१ वर्षीय यूनिक सिंह पक्राउ परेका हुन्।उनीहरूले केटीको ना