६ असोज, काठमाडौं ।नेपाल क्रिकेट संघ(क्यान)को महिला सदस्यमा जयन्ती देवी भट्ट दोहोरिएकी छिन् । उनी चार वर्षअघि पनि क्यानमा महिला सदस्यको रुपमा निर्वाचित भएकी थिइन् । दार्चुलाकी भट्टले महिला सदस्यमा दोहोरिएपछि महिला खेलाडीको हकहितका लागि काम गर्ने बताएकी छन् । ‘म अब हाम्रा महिला खेलाडीको हकहितका लागि कुरा उठाउने छु ।महिला खेलाडीको तलब, करार कोटा […]