उपनिर्वाचनको मतदान सम्पन्न : करिब ६० प्रतिशत मत खस्यो

बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

सम्बन्धित सामग्री

उपनिर्वाचनको मतदान सम्पन्न : करिब ६० प्रतिशत मत खस्यो

आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ । हालसम्मको प्रारम्भिक विवरण अनुसार […]

उपनिर्वाचनः दिउँसो १ः४५ बजेसम्म ४५ प्रतिशत मतदान सम्पन्न

दमौली । प्रतिनिधिसभा सदस्यका लागि आज भएको उपनिर्वाचनमा तीन वटै क्षेत्रमा दिउँसो २ बजेसम्म करिब ४५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार चितवन क्षेत्र नं २ मा करिब ५० प्रतिशत, बारा क्षेत्र नं २ मा ४० प्रतिशत र तनहुँ क्षेत्र नं १ मा करिब ३५ प्रतिशत मतदान भएको छ ।

महासंघमा मतदान सकियो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सम्पन्न भएको छ । व्यवसायीको भीडले आआफ्ना उम्मेदवारको पक्षमा होहल्ला गरेपछि करिब १ घण्टा मतदान रोकिएको थियो । मतदानमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् । महासंघ निर्वाचनमा ५० प्रतिशत मतभार […]

दाेलखा : कतै झडप, कतै शान्तिपूर्ण, ५४ प्रतिशत मत खस्यो

दाेलखा – हिमाली जिल्ला दाेलखामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन्न सम्पन्न भएको छ । जिल्लाका ९४ वटै मतदान केन्द्रमा स्वच्छ, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ जानकारी दिनुभयाे । दाेलखा जिल्लामा करिब ५४ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण आएकाे छ। जम्मा मतदाता एक लाख ६१ हजारमध्ये ८७ हजार १ सय ५५ मत खसेकाे छ । मतपेटिका ढुवानी तीव्र रूपमा भइरहेकाे छ। सदरमुकाम नजिकै पर्ने मतदान केन्द्रहरुबाट मतपेटिका आइसकेको छन । दोलखाको आधा...

झापामा ६० प्रतिशत मत खस्यो

झापामा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको छ । निर्वाचन कार्यालयको प्रारम्भिक अनुमान अनुसार जिल्लामा करिब ६० प्रतिशत मतदान भएको छ ।

बाँकेमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

बाँकेमा करिव ६५ प्रतिशत मत खसेको छ। जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले बताइन्।   बाँकेमा ५ बजेसम्म मतदान सम्पन्न भएको बताउँदै उनले खसेको मत...

रसुवामा मतदान सम्पन्न, करिब ७३ प्रतिशत मत खस्यो

आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि रसुवा जिल्लामा करिब ७३ प्रतिशत मतदान भएको छ । जिल्लामा शान्तिपूर्ण तरिकाले सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले बताए ।

झापामा करिब ६५ प्रतिशत मतदान

झापामा करिब ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार भारतसँगको सीमावर्ती जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।

मोलुङ-१ मा शान्तिपूर्ण मतदान, दुई बजेसम्म ६० प्रतिशत भोट खस्यो

ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिका-१ कुन्तादेवी मतदानस्थलमा बिहान सात बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा जारी छ ।मतदान बुथमा नेकपा एमालेको तर्फबाट खटिएका प्रतिनिधि टीकाराम धमलाले दिएको जानकारीअनुसार दिउँसो दुई बजेसम्म करिब ६० प्रतिशत मतदान सम्पन्न भएको छ।यस वडामा नेपाली कांग्रेसबाट टोपराज धमला र नेकपा एमालेबाट कमल बानियाँ उम्मेदवार रहेका छन्। यी दुवैले आ-आफूले जितको दाबी गरेका भए पनि वास्तविक जितका लागि मतगणनासम्म कुर्नुपर्नेछ।आज पाँच बजेपछि मतदानको समय सकिन