दाेलखा : कतै झडप, कतै शान्तिपूर्ण, ५४ प्रतिशत मत खस्यो

दाेलखा – हिमाली जिल्ला दाेलखामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन्न सम्पन्न भएको छ । जिल्लाका ९४ वटै मतदान केन्द्रमा स्वच्छ, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ जानकारी दिनुभयाे । दाेलखा जिल्लामा करिब ५४ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण आएकाे छ। जम्मा मतदाता एक लाख ६१ हजारमध्ये ८७ हजार १ सय ५५ मत खसेकाे छ । मतपेटिका ढुवानी तीव्र रूपमा भइरहेकाे छ। सदरमुकाम नजिकै पर्ने मतदान केन्द्रहरुबाट मतपेटिका आइसकेको छन । दोलखाको आधा...