झापामा ६० प्रतिशत मत खस्यो

झापामा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको छ । निर्वाचन कार्यालयको प्रारम्भिक अनुमान अनुसार जिल्लामा करिब ६० प्रतिशत मतदान भएको छ ।