एसइईमा उत्कृष्ट ८० थारु विद्यार्थी सम्मानित

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीलाई एक कार्यक्रविच सम्मानित गरिएको छ ।

सम्बन्धित सामग्री

एसइई परीक्षामा उत्कृष्ट ८० थारु विद्यार्थी सम्मानित

यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको छ।

एसइई परीक्षामा उत्कृष्ट ८० थारु विद्यार्थी सम्मानित

यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको छ।

नेविसंघ काभ्रेद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

काठमाडौं, ३१ असार । नेपाल विद्यार्थी संघ काभ्रेले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । हिजो (शनिबार) बनेपामा एक कार्यक्रम गरेर नेवीसंघ काभ्रेले निजी विद्यालयबाट ३ दशमलव ९५ जीपीए ल्याउने १२ जना, सामुदायिक विद्यालयबाट ३ दशमलव ७५ जीपीए ल्याउने सामुदायिक विद्यालयका ९ जनासहित विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने ९ सय […]

एनसेलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

एनसेल आजियाटाले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति तथा ‘उत्कृष्टता सम्मान २०७८’ प्रदान गरेको छ ।क्याम्पसका पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको हो । एनसेलले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतछात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको एनसेलले जनाएको छ ।२०७१ सालबाट सुरू भएको एनसेल छात्रवृत्ति तथा उत्कृष्टता […]

एनआईसी एशियाद्धारा विद्यार्थी सम्मानित

काठमाडौं, १७ माघ । माध्यमिक शिक्षा परिक्षा एसईईमा उत्कृष्ट गर्ने संस्थामा आबद्ध आफ्ना सेवाग्राही सदस्यका छोराछोरीलाई एनआईसी एशिया लघुवित्तले देशव्यापी रुपमै पुरस्कृत गरेको छ । संस्थाले २०७७ सालको माध्यमिक शिक्षा परिक्षामा सहभागी भई उत्तिर्ण गरेका सदस्यका छोराछोरीको देशव्यापी विवरण संकलन गरेर न्यून्तम ३ जीपिए वा सो भन्दा बढी ल्याउने सेवाग्राही सदस्यका छोराछोरीलाई पुरस्कृत गरेको हो […]

दुर्गमका विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

ताप्लेजुङको दुर्गम तथा हिमाली क्षेत्रका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको छ।सिकाइ उपलब्धि प्रवर्द्धन कार्यक्रममार्फत उत्कृष्ट छनोट भएका तीन विद्यालय, तीन जना शिक्षक र १० जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो ।

ब्रिटिस मोडल कलेजद्वारा विद्यार्थी सम्मानित - Naya Patrika

ब्रिटिस मोडल कलेज (बिएमसी)ले ‘ए लेभल’मा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ । राजधानीमा आइतबार सम्पन्न कार्यक्रममा क्याम्ब्रिज असेस्मेन्ट इन्टरनेसनल एजुकेसन (सिआइई)मा नेपालबाट उत्कृष्ट स्थान हासिल...पूरा पढ्नुहोस् »