एसइई परीक्षामा उत्कृष्ट ८० थारु विद्यार्थी सम्मानित

यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको छ।