काठमाडौं । किसानले बाँदरका कारण पाएको दु:खबारे सदनमा कुरा उठेको छ । आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै केही सांसदले बाँदर नियन्त्रणका लागि सरकारको ध्यानाकर्षणसमेत गराए एमाले सांसद सांसद इश्वरी रिजालले दोलखामा बाँदरको प्रकोपका कारण मानिसहरू खेती छाडेर बसाइँ सर्नुपरेको बताएका छन् । बाँदरको साम्राज्य बढेको भन्दै उनले सरकारसँग बाँदरको नियन्त्रणका लागि अध्ययन टोली बनाउन माग […]