घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको नेपाल सहज समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन विभाजन सार्वजनिक गरेको हो । साफ च्याम्पियनसिपमा सहभागिता जनाउने ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ ।यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असो
सहज भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम (NAMDP) र आइडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड - दोस्रो चरण’ का लागि आवेदन खुला गरिएको छ ।
सहज च्यालेन्ज फण्डका लागि आवेदन खुलेको छ । नेपाल कृषि बजार विकास कार्यक्रम र आइडिया स्टुडियो नेपालको सहकार्यमा सहज च्यालेन्ज फण्डका लागि आवेदन खुला गरिएको हो ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै विदेशबाट नेपाल प्रवेशमा कडाइ गरेको सरकारले त्यसलाई सहज बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको लक्षणसँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थामा १० दिन घरमै क्वारेन्टाइन बस्नेगरी प्रवेश अनुमति दिने निर्णय गरिएको हो । खोपको पूर्ण मात्रा लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र कूटनितिक वा अफिसियल पासपोर्टबाहक वा आवसिय भिसा प्राप्त गरेका विदेशी नागरिकलाई कोभिड&
झापा (काँकरभिट्टा) – नेपाल-भारतबीचका सीमा नाका खुल्ला गर्ने नेपाल सरकारको निर्णय भए पनि पूर्वी नाका काँकरभिट्टाबाट आवत-जावत अझै सहज भएको छैन। काँकरभिट्टा नाका हुँदै भारत जान र भारतबाट नेपाल आउनका लागि सवारी साधनको आवागमन अझै हुन नसकेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ। भारतबाट नेपाल आउनका लागि कुनै पनि सवारी साधनलाई नेपाल आउन अनुमति दिइएको […]
कोरोनाको दोस्रो लहरका बेला बन्द गरिएको नेपाल–भारत सीमानाकामा भारतीयलाई आवागमनमा अझै सहज गरिएको छैन । केही दिनअघि मात्रै सरकारले नेपाल–भारत सीमानाका खुल्ला गर्ने निर्णय गरेको थियो तर कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल आउने भारतीयलाई सहज भने गरिएको छैन् । नेपाली दैनिक मजदुरीका लागि भारत जाँदा परिचय खुल्ने कागजात हेरेर जान दिइरहेको छ । नेपाल आउने भारतीयलाई भने आधार कार्ड र पछिल्लो ७२ घण्टामा कोरोना परीक्षण गरेको रिपोर्ट देखाएमात्रै आउन दिइएको इलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रह
नेपालको निजी क्षेत्रका प्रमुख संस्थाहरूमा हालै सहज रूपमा नेतृत्व हस्तान्तरण भएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छाको नेतृत्वमा नयाँ कार्य समिति बनेको छ भने नेपाल चेम्बर अफ कमर्सको नेतृत्वमा पनि सहज रूपमा नै राजेन्द्र मल्लको नेतृत्वमा नयाँ कार्यसमिति बनेको धेरै भएको छैन । यसैगरी नेपाल उद्योग परिसंघमा पनि बुधबार सहज रूपमा नै नेतृत्व […]
काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपाल पुलिस क्लबले विराटनगर महानगरपालिकामाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपाल पुलिसले ३-० को सहज जित निकालेको हो।
पुलिसको जितमा निरु थापाले दोहोरो गोल गर्दा निर्मला उपाध्यायले एक गोल गरिन्।
खेलको ४१ औं मिनेटमा उपाध्यायको गोलमा अग्रता बनाएको…