सेमिफाइनल पुग्न पोर्चुगल र मोरोक्को आमनेसामने हुने, कुन दिन कुन टोली भिड्दैछन्?

फिफा विश्वकप २०२२ को क्वाटरफाइनलको समीकरण पुरा भएको छ। कतारमा जारी विश्वकपमा सेमिफाइनलको यात्रा तय गर्न अब ८ टिम एकआपसमा भिड्नेछन्। क्वाटरफाइनलको पहिलो खेल क्रोएसिया र ब्राजिलबिच हुनेछ। मंसिर २३ गते राति ८:४५ बजे यी दुई टोली मैदानमा आमनेसामने हुनेछन्। मंसिर २३ गते नै नेदरल्यान्ड्स र अर्जेन्टिनाको खेल हुनेछ। राति…

सम्बन्धित सामग्री

पहिलो पटक अफ्रिकी टोली विश्वकपको सेमिफाइनलमा, पोर्चुगल मोरोक्कोसँग पराजित

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न क्वाटरफाइनल अन्तर्गतको खेलमा पोर्चुगललाई हराउँदै मोरोक्को सेमिफाइनलमा प्रवेश गरेको छ। कतारस्थित अल थुममा स्टेडियममा सम्पन्न खेलमा पोर्चुगललाई १-० गोलअन्तरले हराउँदै मोरोक्कोले फाइनलमा स्थान सुरक्षित गरेको हो। अफ्रिकाबाट विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गर्ने मोरोक्को पहिलो देश हो। अफ्रिकाबाट यसअघि क्यामरुन १९९०, सेनेगल २००२ र घाना २०१० मा…

विश्वकप फुटबल : आज इङ्ल्यान्ड र फ्रान्स तथा पोर्चुगल र मोरोक्को भिड्दै

कतारमा जारी विश्वकप फुटबल अन्र्तगत आज राती क्वाटरफाइनलका अन्तिम दुई खेलमा हुँदैछ।

क्वाटरफाइनलको अन्तिम दुई खेल आज, कुनकुन टिम छन् सेमिफाइनलको होडमा?

फिफा विश्वकप अन्तर्गत आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा मोरोक्को र पोर्चुगल अल थुममा स्टेडियममा आमनेसामने हुनेछन्। जारी प्रतियोगितामा एकपछि अर्को ठूला टिमलाई पछि पार्दै अघि बढिरहेको मोरोक्को समूह 'एफ' मा क्रोएसिया, बेल्जियम र क्यानडालाई पछि पार्दै समूह विजेता बनेको थियो। नकआउट चरणमा विश्वकप विजेतासमेत रहिसकेको…

विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा, कुनकुन टिम भिड्दैछन्?

कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ। गएराति पोर्चुगलले स्वीट्जरल्याण्डमाथि ६-१ गोलको फराकिलो जित निकालेसँगै विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको हो। क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिलले क्रोएसियासँग खेल्नेछ भने दोस्रो खेलमा नेदरल्याण्ड्स र अर्जेन्टिना खेल्नेछन्। त्यस्तै तेस्रो खेलमा मोरोक्को र पोर्चुगल भिड्दा चौथो खेलमा इङ्ग्ल्याण्ड र फ्रान्स आमनेसामने हुनेछन्। अन्तिम…

विश्वकप ड्र : अर्जेन्टिना रहेको समूहमा मेक्सिको र पोल्याण्ड

कतार विश्वकपको ड्र अहिले चलिरहेको छ । दोहामा जारी फाइनल ड्र को दोस्रो र तेस्रो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ । तीन पोटहरुको विभाजन गरिँदा अर्जेन्टिना रहेको समूहमा मेक्सिको र पोल्याण्ड परेका छन् । त्यस्तै ब्राजिल रहेको समूहमा सर्बिया र स्वीटजरल्यान्ड परेका छन् ।जापान, जर्मनी र स्पेन एकै समूह ‘ई’ मा परेका छन् । त्यस्तै समूह ‘एफ’ बेल्जियम, क्रोएसिया र मोरोक्को  छन् । समूह ‘एच’मा पोर्चुगल , उरुग्वे र कोरिया छन् । कुन समूहम

प्रिभ्यू : स्पेन Vs पोर्चुगल :: Pahilopost.com

२०१८ को फिफा विश्वकप अन्तर्गत समूह ’बी’ मा रहेका स्पेन र पोर्चुगलबीचको बहुप्रतिक्षित खेल आज ११: ४५ बजे रसियाको फिस्ट स्टेडियममा हुँदैछ। ब्राजिलमा २०१४ मा भएको विश्वकपमा समूह चरणबाटै बाहिरिएका स्पेन र पोर्चगल यसपालि उपाधिका दाबेदार हुन्। समूहमा रहेका मोरोक्को र इरानलार्इ पाखा लगाउँदै राउण्ड अफ १६ मा पुग्ने

लुझनिकि स्टेडियम जहाँ विश्वकप २०१८ को उद्घाटन खेल हुदैछ :: Pahilopost.com

रसियाको लुझनिकि स्टेडियममा भोलि आयोजक राष्ट्र रसिया र साउदी अरेबियाबिच ८:४५ बजे विश्वकप २०१८ को उद्घाटन खेल हुदैछ। उद्घाटन र समापन खेल गरी यस स्टेडियममा विश्वकपका कुल ७ खेल हुनेछन्।    १७ जुनमा जर्मनी र मेक्सिको , २० जुनमा पोर्चुगल र मोरोक्को र २६ जुनमा डेनमार्क र फ्रान्स पनि यही