कुलमानविरुद्धको रिटको सुनुवाइ स्थगित

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजालसमा सुनुवाइका लागि पेशी तोकिएको भए पनि निवेदककै कानुन व्यवसायीको तर्फबाट सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ। प्रधानन्यायाधीश जबराले यसअघि घिसिङ र शाक्यलाई नियुक्त गर्दाको सक्कल फायल झिकाउन आदेश दिएको थिए। प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशन हितेन्द्रदेव शाक्यले साउन ३२ गते कुलमानलाई नियुक्त

सम्बन्धित सामग्री

राजु गुरुङको रिटको सुनुवाइ स्थगित

२८ असोज, काठमाडौं । आफ्नो उम्मेदवार खारेजीविरुद्ध एकीकृत समाजवादीका राजु गुरुङले दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ । रिट न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको थियो । तर, निवेदककै कानुन व्यवसायीको आग्रहमा सुनुवाइ स्थगित भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । गुरुङ रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । […]

चुनावका कारण पल शाहको सुनुवाइ स्थगित

काठमाडौं : नाबालिग जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाहविरुद्धको सुनुवाइ स्थगित भएको छ। मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको तयारीका कारण  शाहको सुनुवाइ स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृतले जानकारी दिएका हुन्। योसँगै शाहको सुनुवाइ तेस्रोपटक स्थगित भएको छ। यसअघि बलात्कारको मुद्दामा सफाइ पाइसकेका शाहलाई अदालतले बाल यौन दुर्व्यवहारको मुद्दामा साढे दुई वर्ष जेल र २५ हजार जरिवाना सुनाएको थियो। बुधबार हुने भनिएको उनको सुनुवाइ चुनावका कारण

नागरिकता विधेयक प्रमाणीकरण रोक्न दायर रिटमाथि सुनुवाइ स्थगित

नागरिकता विधेयक प्रमाणीकरण रोक्न परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ।  वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा दायर गरेको  रिटमाथिको सुनुवाइ स्थगित भएको हो।  नागरिकता विधेयक मुलुकको हित नगर्ने भएकाले विधेयक प्रमाणीकरण...

तनहुँमा आज हुने पल शाहको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । अभिनेता पल (पूर्णविक्रम) शाहको आइतबार तनहुँ जिल्ला अदालतमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । गोलाप्रथा गर्दा शाहको मुद्दाको सुनुवाइ पहिलो नम्बरमा परेको थियो । तर न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौँमा भएकाले सुनुवाइ स्थगित भएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । ‘न्यायाधीश अनुपस्थित भएपछि आजको सुनुवाइ स्थगित भयो । अर्को पेशीको मिति […]

तनहुँमा आज हुने भनिएको पल शाहको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । अभिनेता पल (पूर्णविक्रम) शाहको आइतबार तनहुँ जिल्ला अदालतमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । गोलाप्रथा गर्दा शाहको मुद्दाको सुनुवाइ पहिलो नम्बरमा परेको थियो । तर न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा भएकाले सुनुवाइ स्थगित भएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । ‘न्यायाधीश अनुपस्थित भएपछि आजको सुनुवाइ स्थगित भयो । अर्को पेशीको मिति […]

पल शाहको मुद्दाको सुनुवाइ स्थगित

पोखरा । नायक पूर्णविक्रम शाह ‘पल’ जोडिएको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको हो । अब अर्को हप्ता बिहीबार यो मुद्दामा सुनुवाइ हुनेछ ।

सांसद पद पुनर्बहाली मुद्दाकाे सुनुवाइ स्थगित

नेकपा एमालेका सचिव लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ स्थगित भएकाे छ । भट्ट पक्षका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित भएकाे हाे ।  रिटकाे पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको थियाे । उनले रिटमार्फत सांसद पदबाट मुक्त गर्ने निर्णय अन्तरिक आदेशले बदर गर्न माग गरेका छन् । रिटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय संसद् सचिवालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएकाे छ ।१८ साउ

आलमको मुद्दामा सुनुवाइ स्थगित

५ कात्तिक, काठमाडौं । १३ वर्षअघि इँट्टाभट्टामा मान्छेलाई जिउँदै जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद अफताब आलमको मुद्दामा सर्वोच्च अदालतमा शुक्रबार तोकिएको सुनुवाइ स्थगित भएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा राखिएको उक्त मुद्दाको सुनुवाइ स्थगित भएको हो । मुद्दाको पक्षले पाउने सुविधाअनुसार उक्त मुद्दाको सुनुवाइ महान्यायाधिवक्ता कार्यालयको तर्फबाट […]

पूर्व माओवादी केन्द्रका चार नेताको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । पूर्वमाओवादी केन्द्रका चार जना नेताहरुले सांसदमा पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ । शुक्रबारका लागि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको पेसी रिट निवेदकको निवेदनबमोजिम स्थगित गरिएको हो । शुक्रबार रिट निवेदक प्रभु साहका वारेश वीरेन्द्रप्रताप साह अदालत पुगेर सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए […]

प्रधानन्यायाधीश जबरा अस्वस्थ, सुनुवाइ स्थगित

विराटनगर, जेठ २५ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अस्वस्थ भएपछि सोमबारका लागि तोकिएको संवैधानिक इजलासको सुनुवाइ स्थगित भएको छ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइ भइरहेको इजलास स्थगित गरिएको हो । इजलासमा न्यायाधीशका प्रतिनिधित्वलाई लिएर इजलाससमेत विवादित बनिरहेको अवस्थामा सुनुवाइ स्थगित भएको हो । अर्को सुनुवाइ बुधबारका लागि तोकिएको छ । “प्रधानन्यायाधीशको स्वास्थ्य अवस्था ठीक नभएकाले […]