सत्ता गठबन्धनमा कुरा मिलेपछि सुदूरपश्चिम प्रमुखले गरे मुख्यमन्त्रीमा सोडारीलाई नियुक्त

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एकीकृत समाजवादी) का नेता दीर्घबहादुर सोडारीलाई बिहीबार नियुक्त गरेका छन् ।

सम्बन्धित सामग्री

सुदूरपश्चिमबाट सुरु भयो नयाँ सत्ता यात्रा

२१ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत दिएसँगै राष्ट्रिय राजनीति नयाँ सत्ता सहयात्रातर्फ बढेको छ । यसअघि प्रदेशसभामा माओवादी केन्द्र, नेकपा एमाले नेतृत्वको गठबन्धनमा थियो । एमाले नेता राजेन्द्रबहादुर रावललाई २७ पुसमा सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त गर्न माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र राप्रपाका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा […]

सत्ता गठबन्धनमा तिक्तता, सभामुख चुन्न संकट

काठमाडौं, माघ १ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको चार दिनमै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति र राप्रपाको सत्ता गठबन्धनमा तिक्तता देखिएको छ । सत्ता गठबन्धनमा देखिएको तिक्तताका कारण सुदूरपश्चिममा सभामुख चयन गर्न संकट परेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक्लै कुनै पनि दलको बहुमत छैन । केन्द्रमा बनेको समीकरणबमोजिम नेकपा एमाले, […]

सत्ता गठबन्धनमा तिक्तता, सभामुख चुन्न संकट

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको चार दिनमै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको सत्ता गठबन्धनमा तिक्तता देखिएको छ । सत्ता गठबन्धनमा देखिएको तिक्तताका कारण सुदूरपश्चिममा सभामुख चयन गर्न संकट परेको छ ।

सातै प्रदेशमा नयाँ सरकार : कमजोर गठबन्धन, असमावेशी नेतृत्व

सातै प्रदेशका मुख्यमन्त्रीहरु कमजोर राजनीतिक गठबन्धनमा उभिएका छन् । उनीहरुको अनुहारमा विविधता छैन । सम्बन्धित प्रदेशको बाहुल्य समुदायको प्रतिनिधित्व पनि न्यून छ । अनि लैंगिक सवालमा पनि मुख्यमन्त्रीहरु असमावेशी छन् ।