रुपन्देही । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले शुक्रवार राती सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिए पनि सो पार्टीका संरक्षक तथा रन्जिताका श्रीमान् रेशम चौधरी पुरानो गठबन्धनअनुसार नै अगाडि जाने र सुदूरपश्चिम सरकारमा सहभागी पार्टीका मन्त्रीहरू फिर्ता नहुने बताए । ‘पार्टीमा अन्तरद्वन्द्वलाई बढाउनु हुँदैन, कुनै ठाउँमा उहाँ (पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ) ले […]