२१ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत दिएसँगै राष्ट्रिय राजनीति नयाँ सत्ता सहयात्रातर्फ बढेको छ । यसअघि प्रदेशसभामा माओवादी केन्द्र, नेकपा एमाले नेतृत्वको गठबन्धनमा थियो । एमाले नेता राजेन्द्रबहादुर रावललाई २७ पुसमा सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त गर्न माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र राप्रपाका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा […]