एएफ्सी यु–१६ महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दै
५ असोज, काठमाडौं । एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोटमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।
हलचोकस्थित एपीएफको खेल मैदानमा आज दिउँसो ३ बजे हुने खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । म्यानमारलाई पराजित गर्न सके …
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ र आफ्नो ओडिआई क्रिकेटमा नयाँ इतिहास रचेको छ । नेपालले आइतबार युनाइटेड अरव इमिरेट्स (युएई) लाई १ सय ७७ रनको फराकिलो अन्तरले हराउँदै नयाँ कीर्तिमान बनाएको हो । यो जित रनको हिसाबमा नेपालले हात पारेको आफ्नो ओडिआई इतिहासको सर्वाधिक ठूलो हो । यसअघि नेपालले २०२१ मा पपुवा […]
काठमाडौं : आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ।त्रिकोणात्मक सिरिजमा नेपालले यूएई र पपुवा न्युगिनिसँग समान २–२ लिगखेल खेल्नेछ। खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ।फागुन २८ मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ। फागुन २९ मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ। विश्वकप लिग टूको अन्तिम खेलमा नेपालले चैत २ मा यूएईसँग खेल्नेछ।नेपालले युएई भ्रमणमा तीन जित निकाल्दै ६ अंक बटुल्न सफल भएको छ
काठमाडौं : साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ।माल्दिभ्सबमृ मालेमा मंगलबार राति भएको खेलमा श्रीलंकालाई हराउँदै नेपालले पहिलो जित निकालेको हो। नेपालले श्रीलंकालाई ५५–४९ ले हराएको हो। यस अघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको थियो। अब नेपालले तेस्रो तथा अन्तिम खेलमा भुटानसँग खेल्नेछ।प्रतियोगितामा ४ राष्ट्र सहभागी छन्। राउण्ड रोबिनको आधारमा शीर्ष टोलीले उपाधि जित्नेछ।
काठमाडौं । घरेलु टोली केन्याविरुद्धको दोस्रो एकदिवसीयमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । केन्याविरुद्धको दोस्रो खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई नेपालले आराम दिईएको छ । उनको स्थानमा देव खनालले सुरुआती–११ मा स्थान बनाएका […]
काठमाडौँ । नेपालले केन्याविरुद्ध दोस्रो एकदिवसीयमा टस जितेर ब्याटिङ रोजेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आजको खेल हुँदैछ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ । नेपालले […]
काठमाडौं, भदौ २९ । नेपालले अमेरिकालाई पाँच विकेटले हराएको छ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तगर्त आज सम्पन्न पहिलो एकदिबसीय खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो । नेपालको अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा अमेरिकामाथि यो लगातार तेस्रो जित हो । यसअघि नेपालले घरेलु मैदानमा खेलिएको पछिल्लो दुई खेलमा समेत अमेरिकालाई हराएको थियो । अमेरिकाले प्रस्तुत गरेको […]
काठमाडौं। कीर्तिपुरमा जारी त्रिदेशीय प्रतियोगिताको दोस्रो राउन्डको खेलमा नेपालले नेदरल्यान्डसविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। यसअघि भएको पहिलो खेलमा नेपालले नेदल्यान्डसलाई ९ विकेटले पराजित गरेको थियो। आजको खेलमा विजयी भए नेपाल एक खेल अगावै प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ।