केन्याविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको दोस्रो एकदिवसीयमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । केन्याविरुद्धको दोस्रो खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई नेपालले आराम दिईएको छ । उनको स्थानमा देव खनालले सुरुआती–११ मा स्थान बनाएका […]

सम्बन्धित सामग्री

केन्याविरुद्ध नेपाल टस हारेर फिल्डिङमा

काठमाडौं । नेपालले घरेलु टोलीविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा क्रिकेटमा नेपालले केन्याविरुद्ध बलिङ गर्दैछ । नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको छ । केन्याले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ । नेपाल आज एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा हुनेछ । तीन खेलको सिरिजमा नेपालले २ खेल जितिसकेको छ […]

एक दिवसीय दोस्रो खेलमा केन्याविरुद्ध नेपाल १६ रनले विजयी

काठमाडौं । केन्याविरुद्ध भएको एकदिवसीय दोस्रो खेलमा नेपाल १६ रनले विजयी बनेको छ । नैरबीस्थित जिमखाना रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन हासिल गरेको थियो । केन्याले भने ४६.३ ओभरमा सबै विकेट गुमाएर २१४ रन मात्रै ल्याएको थियो । लगातार दोस्रो जितसँगै नेपालले एक दिनअघि […]

रोहित पौडेलको कप्तानीमा केन्याविरुद्ध नेपाल बलिङमा

काठमाडौँ । केन्याविरुद्धको पहिलो एक दिवसीय खेलमा नेपालले सुरुआतमा बलिङ गरिरहेको छ । केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । केन्याविरुद्ध मैदान उत्रँदा नेपाल एक दिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल एक दिवसीय सिरिज समेत आफ्नो बनाउन चाहन्छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज […]

केन्याविरुद्ध नेपाल: जित्नैपर्ने दबाबमा दुवै टिम

आज नेपालले केन्या विरुद्धको पाँचौ तथा अन्तिम टी २० खेलमा टस जितेर पहिले ब्याटिङ गर्दैछ । ५ खेलमा दुवैले २-२ खेल जितेको छ। सोमबार भएको चौथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएर केन्याले सिरिज जित्ने सम्भावना कायम राखेको हो।...

केन्याविरुद्ध नेपाल बलिङ गर्दै

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा बलिङ गर्ने भएको हो।...

केन्याविरुद्ध नेपाल पहिले फिल्डिङमा, अर्जुनको डेब्यु

केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जित्दै ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो । पाँच खेलको टी–२० खेल अहिले १–१ को बराबरीमा छ ।