धनगढी – कैलालीमा यसअघि दस पटकसम्म हात्तीपाइले रोग निवारणका लागि अभियान सञ्चालन गरे पनि सफल हुन सकेकाे छैन। दसाैँ पटकसम्मको अभियान सफल नभएपछि कैलालीमा यसवर्ष ११ पटक अभियान सञ्चालन गरिँदै छ। पटक-पटक अभियान सञ्चालन गरे पनि औषधी सेवनकर्ताको प्रतिशत बढ्न नसक्दा एघारौँ पटक अभियान चलाइन लागेको स्वास्थ्य कार्यालय, कैलालीले जनाएको छ। स्वास्थ्य कार्यालय, कैलालीका अनुसार […]