जुम्ला : चन्दननाथ नगरपालिका ५ का वडाध्यक्ष बिर्खबहादुर कार्कीले वडा भित्रका प्रत्येक घरधुरीमा निशुल्क स्वास्थ्य बीमा सहित बत्ती र पानीको शुल्क वडाले तिर्ने बताए।नागरिककाे स्वास्थ्य नै पहिलो धन हो भन्ने महत्वलाई आत्मसात गर्दै निशुल्क स्वास्थ्य बीमाको ब्यवस्था गरिएको उनले बताए।त्यस्तै वडा भित्रका गरिब, दलित तथा जेहेन्दार वालवालिकाहरुलाई कक्षा १ देखि १० सम्म निशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था गरिने निर्णय गरिएको छ। गरिब, दलित, जेहनदार र प्रतिभाशाली विद्यार्थीहरूको उच्च शिक्षा