काठमाडौं : दीपावली (लक्ष्मीपूजा) दिन झै १० दिन बाँकी छ। तिहारको महत्त्वपूर्ण दिन लक्ष्मीपूजामा घर, टोल, गाउँ, शहर झिलिमिली पार्ने चलन छ।त्यसो त तिहार शुरु हुनेवित्तिकै झिलिमिली पार्ने क्रम चलेको छ तर यो वर्ष काठमाडौंका मुख्य बजार हेर्ने हो भने लाग्छ, दीपावली आइसक्यो।मुख्य बजार मात्र नभई भित्री सडक तथा चोकमा समेत तिहारलक्षित बत्तीको झिलिमिली देख्न सकिन्छ। हेर्नुहोस् रातमा काठमाडौंका केही दृश्य–