प्राधिकरणले चार महिनामा कमायो ७ अर्ब २० करोड, भदौमा कति ?

चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् गत भदौमा मात्रै नेपाल विद्युत् प्राधिकरणले रु दुई अर्ब ४२ करोड बराबरको बिजुली भारत निर्यात गरेको छ। देशभित्र खपत गरी बढी भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् प्राधिकरणले भदौमा निर्यात गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी […]

सम्बन्धित सामग्री

चार महिनामा ७ अर्ब २० करोड रुपैयाँको बिजुली निर्यात

नेपाल विद्युत प्राधिकरणले चार महिनामा मात्रै भारतलाई बिजुली बेचेर सात अर्ब २० करोड रुपैयाँ कमाइ गरेको छ । गत जेठदेखि भारतमा बिजुली निर्यात गर्न थालेको प्राधिकरणले गत भदौमा दुई अर्ब ४२ करोड बराबर कमाई गरेको छ । देशभित्र खपत गरी बढी भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् प्राधिकरणले भदौमा निर्यात गरेको हो …

भदौमा साढे २ अर्बको बिजुली निर्यात, चार महिनामा ७ अर्ब आम्दानी

४ असोज, काठमाडौं  । नेपालले चालु आर्थिक वर्ष (आव) २०७९/८० को दोस्रो महिना भदौमा २ अर्ब  ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत हुन नसकेको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत निर्यात गरी भदौमा २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ […]

एमडीएमएस लागू भएसँगै मोबाइलको चोरी पैठारी रोकिने, राजश्व संकलन ७ अर्ब बढ्ने

नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । विगत ४ वर्षअघिदेखि नै लागू गर्ने भनिएपनि प्राधिकरणले बिहीबारदेखि यसलाई लागू गरेको हो । यो प्रणाली लागू भएसँगै अनौपचारिक माध्यमबाट भित्रिने मोबाइल फोनको व्यापार पूर्णरूपमा रोकिने भएको छ । हाल नेपालमा वार्षिक ४० अर्ब रुपैयाँ बराबरको मोबाइल मात्रै औपचारिक माध्यमबाट आउने गरेको छ । बाँकी १५ अर्ब रुपैयाँ बराबरको मोबाइल तस्करी भएर आउने गरेको तथ्यांक छ । एमडीएमएस प्रणालीले मोबाइल सेटको गैरकानूनी

सिमरा सेजमा ३० उद्योग, सेवा ७ अर्ब लगानी

बाराको सिमरा सेजमा विशेष आर्थिक क्षेत्र प्राधिकरणले उद्योग सञ्चालनका लागि ३० वटा उद्योगलाई अनुमतिपत्र प्रदान गरेको छ । सेजका ५ वटा ब्लकमध्ये ‘ए’ ब्लककोे ६८ वटा प्लटमा दुई वर्षभित्र कारखाना सञ्चालन गर्र्ने शर्तमा ती उद्योगले अनुमति पाएका हुन् ।अनुमति प्राप्त उद्योगले सिमरा सेजमा ७ अर्ब २५ करोडको लगानी गर्ने भएका छन् । प्राधिकरणसँग सम्झौता भएका […]

विद्युतीय प्रणालीको सुधार तथा आधुनिकीकरणका लागि एडीबीद्वारा ७ अर्ब ऋण सहायता

मंसिर १०, काठमाडौं । एशियाली विकास बैंक(एडीबी) ले नेपालको विद्युतीय प्रणालीको सुधार एवम् आधुनिकीकरणका लागि करीब ७ अर्ब ८ करोड रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा शुक्रवार आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गरेका छन्।            नेपालको विद्युत् प्रणालीको विकास र विस्तारका लागि एडीबीले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको सन्दर्भमा उक्त ऋण सहयोग अर्को महत्वपूर्ण रहेको छ । ऋण सहयोगबाट नेपालगञ्जदेखि कोहलपुरसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । यस्तै काठमाडौं उपत्यकाको विद्युत् प्रणालीमा महत्वपूर्ण मानिएको चोभारदेखि लगनखेलसम्मको प्रसारण लाइन निर्माण हुनेछ ।            त्यस्तै ऋण सहयोगबाटै दुुम्किवास, लगनखेल, नेपालगञ्ज र मुलपानीमा अत्याधुनिक सब- स्टेशन निर्माण गरिने छ । त्यससम्बन्धी आवश्यक तयारी भइसकेको प्राधिकरणले बताएको छ । अर्थसचिव मरासिनीले प्रसारण लाइनको विस्तारले विद्युतको माग तथा उत्पादन बढाउनसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आन्तरिकरूपमा बिजुली उत्पादन बढ्दै जाँदा व्यापार घाटा कमसमेत गर्न सहयोग पुग्ने उल्लेख गरे।            कार्यक्रममा एडीबीका देशीय निर्देशक अमुद काउचिसले ऋण सहयोगले नेपालको उत्पादित विद्युतको प्रसारणका अतिरिक्त गुणस्तरमासमेत वृद्धि हुने बताए । नेपालको विद्युत् वितरण प्रणालीमा सुधार, प्रसारण लाइन विस्तार साथै विद्युत् उत्पादनसमेतमा वृद्धि गर्ने लक्ष्य लिइएको छ । काठमाडौं उपत्यकाको भूमिगत प्रसारण लाइन निर्माणसमेतमा एडीबीले नै ऋण सहायता उपलब्ध गराएको छ । उक्त अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंग, तथा अर्थ  मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रसारणलाइन सुधार्न एडीबीको ७ अर्ब ऋण, काठमाडौंमा भूमिगत ग्रिड बन्ने

१० मंसिर, काठमाडौं । एसीयाली विकास बैंक (एडीबी)ले नेपालको विद्युत् प्रसारणलाइन (ग्रिड) र सबस्स्टेसन सदृढीकरणका लागि ६० मिलियन अमेरिकी (७ अर्ब १० करोड रुपैयाँ) बराबर ऋण सहायता उपल्ध गराउने भएको छ । शुक्रबार अर्थमन्त्रालयमा एक कार्यक्रम गरेर अर्थसचिव मधुकुमार मरासिनी र अर्नाउद काउचोइसले ऋण सम्बन्धी सम्झौतापत्रमा हस्तक्षर गरे । सम्झौताअनुसार प्राप्त हुने रकमबाट विद्युत प्राधिकरणले […]

कुलमानको चमत्कार : प्राधिकरण ७ अर्ब नाफामा, चुहावट १५ प्रतिशतमा झर्‍यो

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०७५–७६ मा ७ अर्ब २० करोड नाफा भएको बताउनुभयो । आर्थिक वर्ष २०७४–७५ मा साढे २ अर्ब मात्र नाफा भएको थियो  । यो तु...

विद्युत प्राधिकरणको एक वर्षकै नाफा ७ अर्ब २० करोड

२८ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक वर्षमै १४९ प्रतिशत नाफा वृद्धि भएको छ । लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्दि्रत भएको विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन …