म अगाडि बढिसकेँ, माओवादीले अब कसैको बैशाखी टेक्दैन: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले अब कसैको बैशाखी नटेक्ने बताएका छन्। गणतन्त्र सेनानी कोषले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देशमा नयाँ क्रान्तिको लडाईँमा आफू अगाडि बढेको बताए।   उनले भने, ‘म त आफ्नो बाटो लागिसकेँ। माओवादीले अब कसैको वैशाखी टेक्दैन। माओवादीले अब आफ्नै खुट्टामा उभिएर लड्छ।माओवादीलाई अपमानित गर्न खोज्ने […]

सम्बन्धित सामग्री

चौसठ्ठीमा जसरी नै माआवादीलाई जनताले जिताउँछन् : प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अरुको बैशाखी टेकेर चुनावमा नजाने प्रष्ट पारेका छन् ।प्रेस सेन्टर गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले एक महिनाभित्र अन्य दल चुनावी तालमेलका लागि आउने दाबी गरे । ‘चौसठ्ठीको चुनावमा माओवादीले कहीं जित्दैन भन्थे । तर प्रत्यक्षतर्फ […] The post चौसठ्ठीमा जसरी नै माआवादीलाई जनताले जिताउँछन् : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादी आफ्नै बलबुतामा चुनाव लडेर पहिलो शक्ति बन्ने प्रचण्डको दाबी

पोखरा, ६ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आफ्नै बलबुतामा चुनाव लडेर पहिलो शक्ति बन्ने दाबी गरेका छन् । प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा गठबन्धनको बैशाखी टेकेर नभई आफ्नै शक्ति, संगठन र मुद्धाका आधारमा माओवादीले निर्वाचन लड्ने तयारी गरेको बताए । माओवादी चुनावमा डराएर गठबन्धन […]

अन्य पार्टीहरु माओवादीसँग तालमेलका लागि आउने परिस्थिति आयाे : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने दाबी गर्नुभएको छ । प्रेस सेन्टर गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धनको बैशाखी टेकेर नभई आफ्नै शक्ति, संगठन र मुद्दाका आधारमा माओवादीले निर्वाचन लड्ने तयारी गरेको बताउनुभयो ।