पुबुदु भन्छन्– बुधबारसम्म सबै खेलाडी प्रशिक्षणमा आउँछन्

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बुधबार सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित हुने दाबी गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले ओमानमा १५ फेब्रुअरीबाट हुने आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । त्यसका लागि शनिबारसम्म मुख्य प्रशिक्षकलाई रिपोर्टिङ गर्न भनिएको...

सम्बन्धित सामग्री

पुबुदुले राजीनामा दिनुको ६ कारण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफ्नो पदबाट बुधबार राजीनामा दिएका छन् । पुबुदु राजीनामा गरेको केहि घण्टामै क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त भए । गत वर्ष पुन नेपाल फर्किएका दासानायकेले ७ महिनामा नेपाल छाडेका हुन् । अष्ट्रेलियामा हुने टि२० विश्वकपमा पुग्न असफल र विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा लगातार […]

नेपालको प्रशिक्षक छाडेसँगै पुबुदु क्यानडाको प्रशिक्षक

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकले क्यानडाको प्रशिक्षकमा नियुक्त हुनुभएको छ । प्रशिक्षक पुबुदु दसानायकेले बुधबार मात्र पत्रकार सम्मेलन गर्दै नेपाली टोलीको प्रशिक्षक पद छाडेको घोषणा गर्नुभएको थियो ।

नेपाल छाडेर पुबुदु बने क्यानडाको प्रशिक्षक

नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दशानायकेले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन् । राष्ट्रिय टोलीको प्रशिक्षक व्यक्तिगत कारण छोडेको बताएका पुबुदुले क्यानडाको टिम सम्हाल्ने भएका हुन् । पुबुदुले क्यानडाको टिममा प्रशिक्षक सम्हाल्ने निश्चित क्यानडा क्रिकेटले जनाएको छ ।पुबुदुले बुधबार पत्रकार सम्मेलनमा व्यक्तिगत कारण देखाउँदै मुख्य प्रशिक्षक पदबाट राजीनामाको घोषणा गरेका थिए । 'मेरो आफ्नै व्यक्तिगत कारण छन् जसलाई मैल

राजीनामा घोषणा गर्दै पुबुदुले यसो भने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट पुबुदु दासानायकेले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले पद छाडेका हुन् । राजीनामा घोषणा गर्ने क्रममा पुबुदुले आफ्नो भनाइ यसरी राखे : ‘मैले मेरो प्रशिक्षण करिअरमा लिएको सबैभन्दा कठिन निर्णय हो । म कुनैपनि काम अपुरो छाड्ने व्यक्ति होइन । […]

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेको राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । श्रीलंकाली मुलका क्यानेडियन प्रशिक्षक दासानायकेले आफ्नो व्यक्तिगत समस्या देखाउँदै बुधबार  पत्रकार सम्मेलनमा आफनो पदबाट राजीनामा घोषणा गरेका हुन्...

मैले क्रिकेट टिममा एकता ल्याउन सकेन : पुबुदु

नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले  नेपाली राष्ट्रिय क्रिकेट टिममा जति गरेपनि एकता ल्याउन नसकेको बताएका छन् । टिममा पछिल्लो समय ९५ प्रतिशत एकता भएको बताएका हुन् ।आफूले सुरुवात गर्दा टिममा एकता नभएको बताउँदै उनले अमेरिका टुरमा ७५ प्रतिशत एकता भएको र अहिले टिममा ९५ प्रतिशत एकता देखिएको बताए । पुबुदुले बुधबार राजीनामा घोषणा गर्दै टिममा शत प्रतिशत एकता नभएको बताएका छन् । उनले टिममा एकता नभएका कारण नै राजीनामा दिएको संकेत गरे । ‘मैले सुरुवात गर

राजीनामा दिँदा दुखी छु : पुबुदु

काठमाडौँ- राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षकले राजीनामा दिँदा आफू दुखी भएको प्रतिक्रिया दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दोस्रो पटक प्रशिक्षण दिन नेपाल आएका प्रशिक्षक पुबुदु दासानायकेले एक वर्ष नबित्दै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् । बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले आईसीसी विश्वकप लिग-२ मा बिर्सनलायक प्रदर्शन निस्किएपछि व्यक्तिगत कारण देखाउँदै नेपाल क्रिकेट संघ […]

नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका छन्। उनले बुधबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्। मुख्य प्रशिक्षक दशानायकेले व्यक्तिगत कारणले राजीनामा दिनुपरेको बताएका छन्। पत्रकार सम्मेलनका क्रममा उनले राजीनामा दिनुपर्दा आफू दुःखी भएको बताएका थिए। उनले दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक भएको ८ महिनामै राजीनामा दिएका […]

प्रशिक्षक दासानायकेले‌ राजिनामा दिए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफ्नो पदबाट राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले राजीनामा घोषणा गरेका हुन् । गत वर्ष मात्र दोस्रो कार्यकालका लागि नियुक्त भएका दासानायकेले एक वर्ष नपुग्दै पद त्यागेका हुन् । पछिल्लो समय टोलीको खराब नतिजाको कारण उनी दबाबमा थिए । पुबुदु […]