मैले क्रिकेट टिममा एकता ल्याउन सकेन : पुबुदु

नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले  नेपाली राष्ट्रिय क्रिकेट टिममा जति गरेपनि एकता ल्याउन नसकेको बताएका छन् । टिममा पछिल्लो समय ९५ प्रतिशत एकता भएको बताएका हुन् ।आफूले सुरुवात गर्दा टिममा एकता नभएको बताउँदै उनले अमेरिका टुरमा ७५ प्रतिशत एकता भएको र अहिले टिममा ९५ प्रतिशत एकता देखिएको बताए । पुबुदुले बुधबार राजीनामा घोषणा गर्दै टिममा शत प्रतिशत एकता नभएको बताएका छन् । उनले टिममा एकता नभएका कारण नै राजीनामा दिएको संकेत गरे । ‘मैले सुरुवात गर

सम्बन्धित सामग्री

स्वदेश फर्कियो नेपाली टोली, कप्तान भन्छन्- सोचेजस्तो रिजल्ट ल्याउन सकेनौँ

काठमाडौँ – आईसीसी विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ। जिम्बाब्वेमा भएको १० राष्ट्र सहभागी विश्वकप छनोटमा नेपाल आठौँ स्थानमा रहँदै स्वदेश फर्किएको हो। प्रतियोगितामा श्रीलंका र नेदरल्यान्ड्सले एकदिवसीय विश्वकपमा स्थान बनाएका थिए। प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबेसँग, वेस्ट इन्डिजसँग, नेदरल्याण्डसँग पराजित भएको थियो भने अमेरिकालाई हराएको थियो। प्लेअफ खेलमा नेपालले युएईलाई हराएको […]

‘५० करोड भनेर ५ लाख पनि ल्याउन नसकेपछि राजीनामा दिन भनिएको हो’ – अध्यक्ष चन्द

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जनरल म्यानेजर वृतान्त खनालले काम गर्न नसकेपछि राजीनामा दिन लगाएको बताएका छन् । खनालले सामाजिक सञ्जालमा चन्दले आफूलाई कार्यालयमा रक्सी खाएर अभद्र व्यवहार गरेको हुँदा राजीनामा दिएको गम्भीर आरोप लगाएका थिए । चन्दले यी सबै आरोप मात्रै भएको बताएका छन् । ‘बसीबसी खाइरहेका थिए […] The post ‘५० करोड भनेर ५ लाख पनि ल्याउन नसकेपछि राजीनामा दिन भनिएको हो’ – अध्यक्ष चन्द first appeared on Hamro Khelkud.

सुपर लिगको प्रयोग औचित्यहीन भएपछि ओडीआईका लागि अब के हुन्छ ?

२६ वैशाख, काठमाडौं । आयरल्यान्ड र बंगलादेशबीच तटस्थ भूमिमा हुने तीन खेलको शृंखलाले ५० ओभरको क्रिकेटमा ‘सन्दर्भ र प्रासंगिकता’ ल्याउन डिजाइन गरिएको आईसीसीको पछिल्लो संरचनाको अन्त्य भएको संकेत गर्दछ । ५० ओभरको क्रिकेटमा पुरुष अन्तर्राष्ट्रिय खेललाई पुनरुत्थान गर्ने प्रयासस्वरुप सुरु भएको क्रिकेट विश्वकप सुपर लिग अन्तर्गत आयरल्यान्ड र बंगलादेशबीचको तीन खेलको शृङ्खला दुवै टोलीको घरेलु […]

बैतडीमा यु–१६ क्रिकेट छनौट शुक्रबारदेखि

बैतडी : बैतडी जिल्लाको १६ वर्षमुनिको क्रिकेट छनौट प्रतियोगिता शुक्रबारदेखि शुरु हुने भएको छ।यहाँका पालिकाबाट आएका खेलाडीबाट टोली बनाएर प्रतिस्पर्धा गराइने बैतडी जिल्ला क्रिकेट संघको सचिव सिद्धराज बोगटीले जानकारी दिए। खेलाडीलाई छनौट प्रतियोगितामा सहभागी गराइदिन सबै पालिकालाई जिल्ला क्रिकेट संघले पत्राचार गरिसकेको छ।सहभागी हुन आउने खेलाडीलाई अनिवार्य रूपमा उमेर खुल्ने कागजपत्र ल्याउन आग्रह गरेको छ।छनौट प्रतियोगिता देहिमाडौंस्थित निंग्लाशैनी खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन

नामिबिया जानुअघि परीक्षण गर्दै नेपाली क्रिकेट टिम

२९ कात्तिक, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार रोहित कुमार पौडेलले युएई विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मा कप्तानी डेब्यु गरे । तर घरेलु मैदान र केही हजार घरेलु समर्थकको अगाडि नेपालले सुखद नतिजा ल्याउन सकेन । तीन खेलको शृखंलाको पहिलो खेलमा नेपाल युएईसँग ८४ रनको फराकिलो अन्तरले पराजित भयो । जितपछि युएईले शृंखलामा अग्रता बनायो । रोहित […]

‘हामी क्यानको विपक्षमा होइनौँ, फ्रेन्चाइजी लिग खरिद प्रक्रिया लिगल हुनुपर्छ’

यतिबेला नेपाल क्रिकेट संघ (क्यान) र एभरेष्ट प्रिमियर लिग (ईपीएल)बीचको विवादले चर्काे रुप लिएको छ । विज्ञप्तिबाट सुरु भएको विवाद अहिले अदालतसम्म पुगेको छ । क्यानले नेपाल टी–ट्वान्टी लिग सञ्चालनमा ल्याउन लागेपछि यो विवाद चर्केको हो । इपीएलले भने आफूहरु क्यानले ल्याउन लागेको फ्रेन्चाइजी लिगको विपक्षमा नभएको बताएको छ । आफूहरुले क्यानलाई सबै प्रक्रिया कानुनी पाटोबाट आउनुपर्छ भन्दा क्यानले वास्ता नगरेपछि अदालतको सहारा लिनु परेको इपीएलको भनाइ छ ।तर, क्यानले नेपाल टी–ट्वान्टी लिगको सबै राइट्

नेपालको बलिङ कन्सलटेन्टमा धम्मिका प्रसाद नियुक्त

२० माघ, काठमडौं । श्रीलंकाली राष्ट्रिय टोलीका पूर्व खेलाडी धम्मिका प्रसाद नेपाली क्रिकेट टिमकाे बलिङ कन्सलटेन्टमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी फेब्रुअरीमा ओमानमा हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपालको बलिङ कन्सल्टेन्टका रुपमा उनलाई ल्याउन लागेको हो । यसै फेब्रुअरी महिनामा ओमानमा हुने चार देशीय टी-२० सिरिज र टी-२० विश्वकप […]

बेलायत : गर्मीमा क्रिकेट खेल्दाखेल्दै मैदानमा ढलेर खेलाडीको मृत्यु

बेलायतमा शनिवार अत्यधिक गर्मी भएर लु चलेको बेलामा क्रिकेट खेलिरहेका एक खेलाडीको मैदानमा ढलेर मृत्यु भएको छ ।  मक्सूद अनवर नामक ती खेलाडी बलिङ गर्दागर्दै बिरामी परेका थिए ।  उनको टीम सल्ली सेन्चुरियन्सले आकस्मिक सेवाका लागि ९९९ मा डायल गरेको भए पनि उनलाई मैदानमा होशमा ल्याउन नसकिएको बताइएको छ । घटना साउथ वेल्सको ब्यारी नजिक भएको हो । म्याक्स भनेर चिनिने अनवरले चार ओभर बलिङ गरेपछि छातीमा पीडा अनुभव गरेका थिए । त्यसपछि एम्बुलेन्स बोलाइएको थियो ।  उनले छाती दुख्दा हीट स्ट्रोक भनी बेवास्ता गरे...

नारी दिवसमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको उपहार

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले अन्तर्राष्ट्रिय नारी दिबसको अबसर पारेर महिला लक्षित क्रिकेट प्रतियोगिता बिस्तार गर्ने निर्णय गरेको छ । आईसीसीको निर्णयले महिला विश्वकप र महिला टी ट्वान्टी विश्वकपमा अझै बढी टोलिले सहभागिता जनाउन पाउनेछन् । पुरुष च्याम्पियन्स ट्रफी प्रतियोगिता झैं महिला विधातर्फ महिला टी ट्वान्टी च्याम्पियन्स कपको अबधारणा पनि आईसीसीले ल्याउन लागेको छ ।

यसरी सुरु भयो सन्दीपको क्रिकेट यात्रा

विश्व क्रिकेटमै क्रान्तिकारी परिवर्तन ल्याउन सफल इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली दिल्ली डेयरडेभिल्समा अनुबन्ध भएका सन्दीप तिनै किशोर हुन, जसलाई तीन वर्षअघि मार्च ४, २०१५ मा राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले चितवन क्रिकेट एकेडेमीको नेटमा अभ्यास गर्दैगर्दा देखेका थिए ।