कोरोना संक्रमितको संख्या ह्वातै घट्यो, आज १३ सय ८८ संक्रमित, २४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पाँच महिनापछि आज कोरोना संक्रमण ह्वात्तै घटेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ जना व्यक्तिमा मात्र संक्रमण देखिएको छ । १० हजार २ सय ९७ जनामा गरिएको परीक्षणमा १३ दशमलव ४ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भदौ महिना लागेसँगै लगातार कोरोना संक्रमण […]