प्रसाईं समूहको प्रदर्शन रोक्न प्रहरी धरपकड

८ मंसिर, काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शनलाई रोक्न गृह प्रशासनले उनका समर्थकलाई जहाँ भेट्यो, त्यहीँ नियन्त्रणमा लिने नीति लिएको छ । बिहीबार बल्खु क्षेत्रमा कम्तिमा ६ हजारको उपस्थितिमा शक्ति प्रदर्शन गरेर उत्साहित प्रसाईंले आन्दोलनको निरन्तरता स्वरुप शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीनकुनेमा कार्यक्रम गर्न […]