कांग्रेसमय भृकुटीमण्डप : कतै झाँकी कतै जुलुस

काठमाडौं : नेपाल कांग्रेसको १४ औं महाधिवेशन केही समयमा नै सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस कार्यकर्ताहरु महाधिवेशनस्थल पुगिरहेका छन्। महाधिवेशनका लागि हजारौं संख्यामा मानिसहरु भृकुटीमण्डप पुगिसकेका छन्। कांग्रेसले यसपटक महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भनेर घोषणा गरेको थियो। त्यसले कुनै झाँकी र जुलुसको कार्यतालिका बनाइएको थिएन। यद्यपि, स्वस्फूर्त…

सम्बन्धित सामग्री

शान्तिवाटिका बाहिर सडकपेटीमा धर्नामा बसेकालाई नगर प्रहरीले पुर्यायो भृकुटीमण्डप

काठमाडौं- शान्तिवाटिका बाहिर सडकपेटीमा अनशन तथा धर्नामा बसेकालाई शुक्रबार प्रहरीले त्यहाँबाट हटाएर भृकुटीमण्डप पुर्याएको छ। गत माघ २३ मा शान्तिवाटिका भित्रबाट महानगर प्रहरीले निकालेपछि मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिती, अनशनरत पीडित आरती रावल गिरी, मृतक आरति साहको परिवार र तेलबहादुर घले लगायत शान्तिबाटिका बाहिर सडकपेटीमा अनशन तथा धर्नामा बसेका बसेका थिए। सडकपेटी बाहिर धर्ना […]

कुरुप बन्दै भृकुटीमण्डप

काठमाडौं । २०७२ सालको भूकम्पले तहसनहस बनाएपछि काठमाडौं उपत्यकामा खुला सार्वजनिक स्थलको महत्वका विषयमा धेरै बहस भए । सरकार, राजनीतिक दल, जनप्रतिनिधिमूलक निकायले सार्वजनिक स्थल बनाउने प्रण गरे । तर, भूकम्प गएको आठ वर्ष बित्दा मुलुकको प्रशासनिक मुख्यालय सिंहदरबारदेखि ११४ रोपनी जग्गा रहेको काठमाडौंको भृकुटीमण्डप क्षेत्र अव्यवस्थित बन्दै गएको छ । सरकारी स्वामित्वमा रहेको जग्गामध्ये […]

आरुको फूलले ढाकिएको भृकुटीमण्डप (तस्वीरहरु)

१९ फागुन, काठमाडौं । काठमाडौंको भृकुटीमण्डप पुग्ने जोकोहीले देख्छ, त्यहाँ ढकमक्क फुलेका आरुका फूलहरु । काठमाडौंको अति व्यस्त क्षेत्रको नजिकै थोरै भए पनि शान्त वातावरण खोज्दै भृकुटीमण्डपको बगैंचामा पुग्नेहरु फूलसँग फोटो खिचिरहेका भेटिन्छन् । हेर्नुहोस् तस्वीरहरु

भृकुटीमण्डप बजार : कर बुझाउने समय सकियो, महानगरले थाल्यो बन्द गर्ने प्रक्रिया

काठमाडौं : समाज कल्याण परिषद् भृकुटीमण्डप सञ्चालन कार्यालयले जारी गरेको तीनदिने बहाल कर बुझाउने अल्टिमेटम सकिएको छ। कार्यालयले  गत मंगलबार तीन दिनभित्र भृकुटीमण्डप क्षेत्रभित्रका खुला बजार,पक्की स्टल, बुथ, घुम्ती तथा साना पसल, जग्गा भाडामा लिई बसेका व्यक्ति, संस्था एवं भाडामा बस्ने कार्यालयहरूलाई बहाल कर बुझाउन निर्देशन दिएको थियो।भृकुटीमण्डप सञ्चालन कार्यालयले ती क्षेत्रका पसल, कार्यालयमै सूचना टाँसेको थियो तर कर बुझाउने अल्टिमेटम सकिँदा पनि कसैले कर नबुझाएको भृकुटीमण्डप सञ्चालन कार्य

तीन दिनभित्र कर नबुझाए भृकुटीमण्डप बजार बन्द गरिदिने चेतावनी

काठमाडौं : समाज कल्याण परिषद् भृकुटीमण्डप सञ्चालन कार्यालयले तीन दिनभित्र भृकुटीमण्डप क्षेत्र भित्रका खुला बजार,पक्की स्टल,बुथ,घुम्ती तथा साना पसललगायत भाडामा बस्नेहरुलाई बहाल कर बुझाउन निर्देशन दिएको छ।भृकुटीमण्डप सञ्चालन कार्यालयले गत मंगलबार ती क्षेत्रमा सूचना नै टाँसेर कर बुझाउन निर्देशन दिएको हो। ‘पसल,जग्गा भाडामा लिइ बसेका व्यक्ति,संस्था एवं कार्यालयहरुलाई नियमअनुसार बुझाउनुपर्ने हाल सम्मको बहाल कर बुझाएको भए भौचरको प्रति यस  कार्यालयमा पेश गर्न र नबुझाएको भए सम्बन्धित निकायमा ग

भृकुटीमण्डप परिसरमा सफाई कार्यक्रम सम्पन्न

काठमाडौं, १ असार । संस्कार समाज नेपालद्धारा सञ्चालित हरेक महिनाको १ गते गर्दै आईरहेको देशव्यापी जनचेतनामुलक सरसफाई महाअभियानअन्तर्गत असार १ गते भृकुटीमण्डप परिसरमा सफाई कार्यक्रम गरी सम्पन्न गरेको छ । समाज कल्याण परिषद् भृकुटमिण्डप संचालन कार्यालयको आयोजनामा र भृकुटीमण्डपका व्यवसायीहरुको सहकार्यमा बुधबार भृकुटीमण्डप परिसरमा सरसफाई गरिएको भृकुटीमण्डप अस्थायी प्रहरी बिटका प्रहरी हवल्दार बलराम कठायतले जानकारी […]

भृकुटीमण्डप धेरै अव्यवस्थित भयो, अब व्यवस्थित बनाउनु पर्छः मन्त्री रेग्मी

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी छन्। सोमबार काठमाडौँमा आयोजित भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री रेग्मीले अव्यवस्थित रुपमा रहेको भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी हुन्। उनले भृकुटीमण्डपमा अहिले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएकाले यसलाई व्यवस्थित बनाउँदै साना व्यापारीमैत्री क्षेत्र बनाउने योजना रहेको […]

मतदान गर्न प्रधानमन्त्री शेरबहादुर देउवा भृकुटीमण्डप पुगे

काठमाडौं : १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। मतदान गर्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदानस्थल भृकुटीमण्डप पुगेका छन्। उनी सभापतिका उम्मेद्वार समेत हुन्। उनीसँग अन्य चार जना सभापति पदमा प्रतिस्पर्धी छन्। बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि साढे तीन…

कांग्रेस महाधिवेशनका लागि राष्ट्रिय सभागृह र भृकुटीमण्डप बुकिङ

१ भदौ, काठमाडौं । नेपाली कांग्रेस महाधिवेशनको तयारीमा जुटेको छ । मंसिर ९ देखि १३ गतेका तय भएको १४ औं महाधिवेशनका लागि कांग्रेसले राष्ट्रिय सभा गृहको हल र भृकुटीमण्डप मंगलबार बिहान बुकिङ गरेको हो । महाधिवेशनका लागि भृकुटीमण्डप र मतदानका लागि राष्ट्रियसभा गृहलाई प्रयोग गरिने छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर […]