काठमाडौं,२४ कार्तिक । कात्तिक महिना मैझारो हुने क्रममा रहेका बेला मोरङका किसान धमाधम धान भित्र्याइरहेका छन् । हालसम्म ३५ प्रतिशत धान किसानका भकारीमा भण्डारण भएको छ भने गर्जो टार्न खलिहानबाटै बिक्री पनि भएको छ । जिल्लाभर ८३ हजार तीन सय हेक्टरमा रोपाइँ भएकोमा कात्तिक २९ हजार हेक्टरको मात्र धान काटिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको […]
काठमाडौँ,१४ कार्तिक । जुम्लाको तिला गाउँपालिका–४ का स्थानीयवासी झारेको कालीमार्सी धान बताउँदै । किसानलाई अहिले धानबाली भित्र्याउन चटारो परेको छ । तस्बिरः शुरबहादुर सिंह/रासस
काठमाडौं, असोज ९ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय मधेस दौडाहामा छन् । ओलीको मधेस दौडाहाका क्रममा उनले धमाधम मधेसवादी दलका प्रभावशाली नेतालाई एमालेमा भित्र्याउने कामसमेत गरिरहेका छन् । पछिल्लो समय जनता समाजवादी पार्टी नेपाल (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का प्रभावशाली नेता, पूर्वमन्त्री, पूर्वसांसद, पूर्वपालिका प्रमुखसहित जिल्लामा […]
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार काठमाडौंको चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह उद्घाटन गर्नुभएको छ । वीरगन्ज नाका हुँदै काठमाडौंका लागि मालवस्तु बोकेर आएको ३ वटा कन्टेनरलाई बन्दरगाह भित्र्याउँदै बन्दरगाह उहाँले सञ्चालनमा ल्याउनुभएको हो । तेस्रो मुलुकबाट काठमाडौंका लागि मालवस्तु बोकेर आएका ती कन्टेनर वीरगन्ज नाका हुँदै काठमाडौं आएका थिए । काठमाडौं आएका ती कन्टेनरसँगै अब स्थलमार्ग …
“दक्ष नेपाल… सक्षम नेपाल” को मुल नारा सहित काठमाण्डौंको एभरेष्ट होटेलमा इन्टरनेशनल स्कुल फोर स्किल्स शुरू भएको छ । आइ. एस. एस. ले नेपाली बजारमा कर्पोरेटसहित विभिन्न अन्तराष्ट्रिय तालिमहरु नेपाल भित्र्याउँदै छ।
आइ. एस. एस. ले नेपालमा लेभल ४ सर्टिफिकेट इन आइ टि, लेभल ५ डिप्लोमा इन आइटि, लेभल ६ प्रोफेस्नल ग्रायडुयट डिग्री इन आइटि सहितको ब्रिटिश कम्प्युटर सोसाइटीले प्रधान गर्ने तालीम नेपालमा रहेको सेकेण्डरी लेभल भन्दा माथिका विद्यार्थी सहित, आइ. टी. तथा आइ. टी. बाहेकका अरु कुनै संस्थामा काम गरिरहनु भ...
बडादशैँको सातौं दिन मङ्गलबार फूलपाती भित्र्याउन तनहुँको व्यास नगरपालिका–४ स्थित कालिका मन्दिरमा डोली लिएर जाँदे नेपाली सेनाको कालीभञ्जन गण (इ) का सेना । कालिका मन्दिरमा प्रत्येक वर्ष फूलपातीमा डोली भित्र्याउने प्रचलन छ ।