चितवनमा चालु आर्थिक वर्षको डेढ महिनामा ३६ सवारी दुर्घटना, १२ जनाको मृत्यु
१२ भदौ, चितवन । सवारी दुर्घटना बढी हुने जिल्लाको सूचीमा उपल्लो स्थानमा रहेको चितवनमा चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमा १२ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले दिएको जानकारी …
सुर्खेत । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार चार सय ४५ सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा नौ सय ५९ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको […]
बिहिबार मकवानपुरको भीमफेदी र रुकुमपूर्वमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने दुबै ठाउँमा गरेर दर्जनौं यात्रु घाइते भएका छन् । समाचार अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा …
सवारी दुर्घटनामा परी तनहुँमा चार महिनामा १२ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको हो । पृथ्वीराजमार्गका विभिन्न खण्डमा उक्त अवधिमा २७ वटा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा परी ४० जना घाइते भएका थिए । सडकको भौगोलिक बनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले बताए । पृथ्वीराजमार्ग अन्तर