प्रधानमन्त्रीको गृहनगर पूर्व राजदम्पतिलाई भव्य स्वागत

भद्रपुर : पूर्वराजा-रानीप्रति झापाली जनताको मोह अझै घटेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकस्थित मिनी दरबार आएका पूर्व राजदम्पतिलाई भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा उनका समर्थकले भव्य स्वागत तथा सम्मान गरेका छन्।  श्री एयरलाइन्सको जहाजबाट बुधबार दिउँसो १ बजेर २८ मिनेटमा झापा उत्रिएका पूर्वराजा ज्ञानेन्द्र शाह ...

सम्बन्धित सामग्री

मन्त्री साहलाई गृहनगर जनकपुरधाममा भव्य स्वागत

जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता कुमारी साह गृहनगर जनकपुरधाम आएपछि भव्य स्वागत गरिएको छ । मन्त्री बनेदेखि पहिलो पटक उनी गृहनगर आएकी हुन् । जनकपुरधाम एयरपोर्टमा जनमत पार्टीका नेता कार्यकर्ता र समर्थकहरु पुगेर मन्त्री साहलाई स्वागत गरेका छन् । मन्त्री साहले सरुवा बढुवामा हुने आर्थिक चलखेल बन्द गरेको र यसलाई व्यवस्थित […]

मन्त्री सिंहलाई गृहनगरमा १०१ किलोको मालाले स्वागत

जनकपुरधाम । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंहलाई गृहनगर सप्तरीको बोदेबर्साइन नगरपालिका १ मा भव्य स्वागत गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेर पहिलो पटक गृहनगर पुगेका सिंहलाई त्यहाँका मेयर आतेश सिंह यादवले १ सय १ किलोको मालाले स्वागत गरे । मेयर यादव मन्त्रीका सहोदर भतिजा हुन् । मन्त्री सिंहको स्वागत गर्न […]

नेपालगञ्जमा राणाको भव्य स्वागत

बाँके । राप्रपाका नवनिर्वाचित महामन्त्री डा. धवलशमशेर राणालाई गृह शहर नेपालगञ्जमा भव्य स्वागत गरिएको छ । राप्रपा महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक गृहनगर नेपालगञ्ज आइपुगेका डा. राणालाई स्वागत गर्न नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए । उनीहरूले विमानस्थलबाटै फूलमाला र अविर लगाएर स्कटिङ गर्दै पुरानो वीरेन्द्रचोक पुर्याए । जहाँ राणा उत्रिएर ५० किलोको माला ग्रहण […]

राप्रपाका नवनिर्वाचित महामन्त्री धवल शमशेरको नेपालगञ्ज भव्य स्वागत

नेपालगञ्ज– राप्रपाका नवनिर्वाचित महामन्त्री डा. धवल शमशेर राणालाई गृहनगर नेपालगञ्जमा भव्य स्वागत गरिएको छ। राप्रपा महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक गृहनगर नेपालगञ्ज आइपुगेका डा. राणालाई स्वागत गर्न नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए। उनीहरुले विमानस्थलबाटै फूलमाला र अबिर लगाएर स्कर्टिङ गर्दै पुरानो वीरेन्द्र चोक पुर्‍याए। राणालाई ५० किलोको मालाले स्वागत गरिएको थियो। नेपालगञ्ज उपमहानगरपालिकाका […]

पदक विजेता नारिकालाई गृहनगरमा स्वागत

हिमाल खरेल, बिर्तामोड एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपकी कास्य पदक विजेता झापाकी नारिका राईलाई गृहनगर भद्रपुरमा स्वागत सम्मान गरिएको छ । भद्रपुर–९ घर भएकी १७ वर्षीय नारिकाले ५७ केजी तौल समूहमा कास्य पदक जित्न सफल भएकी हुन् । झापा जिल्ला बक्सिङ संघका पदाधिकारी तथा खेलाडीहरूले नारिकालाई भव्य स्वागत गर्दै सम्मान गरेका हुन् । […]

निशानले गाउँदा हर्षले रोए पूर्वेली

नेपाल आईडलको फाइनलमा प्रवेश गर्न सफल मोरङ उर्लाबारीका निशान भट्टराईलाई मंगलबार पूर्वाञ्चलमा भव्य स्वागत गरिएको छ। विराटनगर, ईटहरी, विराटचोक, पथरी, उर्लाबारीलगायत अधिकांश शहरमा पूर्वेली आईडल निशानलाई स्वागत गर्न पाउँदा हर्षित भएका थिए। फाईनल प्रतिश्पर्धाको पूर्वसन्ध्यामा आयोजकले पारिवारिक भेटघाटका लागि निशानलाई गृहनगर भ्रमण गराएको हो। विराटनगर विमानस्थलमा ओर्लिए लगत्तै हजारौ समर्थकले उनलाई स्वागत गरेका थिए। निशानको…

निशानलाई गरियो गृहनगरमा भव्य स्वागत

विराटनगरः पहिलो पटक नेपालमा आयोजना गरिएको ‘नेपाल आइडलमा टप ३ मा पुग्न सफल मोरङ उर्लाबारीका गायक निशान भट्टराईलाई गृहनगरमा भव्य स्वागत गरिएको छ।  मंगलबार गृहनगर आइपुगेका निशानलाई हजारौँ समर्थकहरूले भव्य स्वागत गरेका हुन्। ‘निशान भट्टराई जिताऔँ अभियान’ले उर्लाबारी चोकमा आयोजना गरेको स्वागत कार्य...