निशानले गाउँदा हर्षले रोए पूर्वेली

नेपाल आईडलको फाइनलमा प्रवेश गर्न सफल मोरङ उर्लाबारीका निशान भट्टराईलाई मंगलबार पूर्वाञ्चलमा भव्य स्वागत गरिएको छ। विराटनगर, ईटहरी, विराटचोक, पथरी, उर्लाबारीलगायत अधिकांश शहरमा पूर्वेली आईडल निशानलाई स्वागत गर्न पाउँदा हर्षित भएका थिए। फाईनल प्रतिश्पर्धाको पूर्वसन्ध्यामा आयोजकले पारिवारिक भेटघाटका लागि निशानलाई गृहनगर भ्रमण गराएको हो। विराटनगर विमानस्थलमा ओर्लिए लगत्तै हजारौ समर्थकले उनलाई स्वागत गरेका थिए। निशानको…