राप्रपाका नवनिर्वाचित महामन्त्री धवल शमशेरको नेपालगञ्ज भव्य स्वागत

नेपालगञ्ज– राप्रपाका नवनिर्वाचित महामन्त्री डा. धवल शमशेर राणालाई गृहनगर नेपालगञ्जमा भव्य स्वागत गरिएको छ। राप्रपा महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक गृहनगर नेपालगञ्ज आइपुगेका डा. राणालाई स्वागत गर्न नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए। उनीहरुले विमानस्थलबाटै फूलमाला र अबिर लगाएर स्कर्टिङ गर्दै पुरानो वीरेन्द्र चोक पुर्‍याए। राणालाई ५० किलोको मालाले स्वागत गरिएको थियो। नेपालगञ्ज उपमहानगरपालिकाका […]

सम्बन्धित सामग्री

नेपालगञ्जमा राणाको भव्य स्वागत

बाँके । राप्रपाका नवनिर्वाचित महामन्त्री डा. धवलशमशेर राणालाई गृह शहर नेपालगञ्जमा भव्य स्वागत गरिएको छ । राप्रपा महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक गृहनगर नेपालगञ्ज आइपुगेका डा. राणालाई स्वागत गर्न नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए । उनीहरूले विमानस्थलबाटै फूलमाला र अविर लगाएर स्कटिङ गर्दै पुरानो वीरेन्द्रचोक पुर्याए । जहाँ राणा उत्रिएर ५० किलोको माला ग्रहण […]