काठमाडौँ- पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना डेंगीका नयाँ बिरामी थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगी बिरामीको संख्या २८ हजार १०९ पुगेको छ। बितेको चौबिस घण्टामा डेंगीका कारण थप दुई जनाको मृत्यु भएको छ। योसँगै यसवर्ष डेंगीका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ। नेपालमा पहिलो […]