चट्याङ्गसहितको भीषण वर्षाका कारण लण्डनको विभिन्न क्षेत्रमा भल–बाढी आउँदा जनजीवन प्रभावित भएको छ । पानी तीव्र गतिमा बढ्न थालेसँगै लण्डनका विभिन्न सडकमा यातायात सेवा अवरुद्ध भएको तथा अण्डरग्राउण्ड मागैहरु प्रभावित भएको उल्लेख छ । बाढीका कारण बाटो अवरुद्ध हुनुका साथै घरका तल्लो वा अण्डरग्राउण्डमा पानी पसेको हो। आइतबार केही घण्टाको अन्तरालमा परेको पानीका कारण भल–बाढी […]