खराब बानीहरुको समग्र स्वरुप नै अस्वस्थकर जीवनशैली हो । यस्ता खराब बानीहरुलाई सुधार्न सके जीवनशैली सकारात्मक र स्वस्थ बन्दै जान्छ । कतिपय व्यक्तिहरुलाई जानकारीको अभावमा खराब कुराको बानी लागेको हुन्छ भने कतिपयलाई जानकारी भएर पनि लापरबाही गरेरै खराब कुराको बानी बस्दछ । जीवनशैलीलाई बिगार्ने खराब बानी अनगिन्ती छन् । खराब बानी र सुधार गर्ने सम्बन्धमा […]