अदालतको नेतृत्व गर्न नसकेपछि र अदालतलाई विकृत बनाएपछि प्रधानन्यायाधीशको राजीनामा माग्नु परेको हो : हरिहर दाहाल, वरिष्ठ अधिवक्ता प्रधानन्यायाधीश चारैतिरबाट बहिस्कृत र नैतिकरूपमा पराजित भएका छन् । राजीनामा सडकबाट होइन, घरभित्रैबाट मागिएको हो : दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शुक्रबार नेपाल बार असोसिएशनको धर्ना छलेर सर्वोच्च अदालत प्रवेश गर्न ‘चोर बाटो’ […]
काठमाडौं । वरिष्ठ अधिवक्ता हरिहर दाहालले स्वेच्छाले राजीनामा दिए मात्र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्मानजनक बहिर्गमन सम्भव भएको बताएका छन् । तीनवर्षे कार्यकालमा सर्वोच्च न्यायालय विकृत भएर राजीनामा माग भइसकेपछि सम्मानजनक बहिर्गमन स्वेच्छाको राजीनामा मात्र हुने उनले बताए ।
नेपाल बार एसोसिएसनको आन्दोलनमा बारको पूर्वअध्यक्ष समेत रहेका दाहालले मंगलबार प्रधानन्यायाधीशले पदको गरिमा...