स्वेच्छाले राजीनामा दिनुभयो भने मात्र सम्मानजनक बहिर्गमन सम्भव छ : हरिहर दाहाल

काठमाडौं । वरिष्ठ अधिवक्ता हरिहर दाहालले स्वेच्छाले राजीनामा दिए मात्र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्मानजनक बहिर्गमन सम्भव भएको बताएका छन् । तीनवर्षे कार्यकालमा सर्वोच्च न्यायालय विकृत भएर राजीनामा माग भइसकेपछि सम्मानजनक बहिर्गमन स्वेच्छाको राजीनामा मात्र हुने उनले बताए । नेपाल बार एसोसिएसनको आन्दोलनमा बारको पूर्वअध्यक्ष समेत रहेका दाहालले मंगलबार प्रधानन्यायाधीशले पदको गरिमा...

सम्बन्धित सामग्री