अदालतको नेतृत्व गर्न नसकेपछि र अदालतलाई विकृत बनाएपछि प्रधानन्यायाधीशको राजीनामा माग्नु परेको हो : हरिहर दाहाल, वरिष्ठ अधिवक्ता प्रधानन्यायाधीश चारैतिरबाट बहिस्कृत र नैतिकरूपमा पराजित भएका छन् । राजीनामा सडकबाट होइन, घरभित्रैबाट मागिएको हो : दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शुक्रबार नेपाल बार असोसिएशनको धर्ना छलेर सर्वोच्च अदालत प्रवेश गर्न ‘चोर बाटो’ […]