पोखराको ‘च्याप्टर क्लोज’, कास्कीका अन्य पालिकामा अझै अड्को !

६ वैशाख, पोखरा । सत्ता गठबन्धनमा लामो समयदेखि चर्चामा रहेको पोखरा महानगरपालिकाको प्रमुख पदको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने भएको छ । मंगलबार बसेको काठमाडौंमा बसेको सत्तारुढ गठबन्धनको बैठकले पोखराको मेयर एकीकृत समाजवादी दिने सहमति गरे पनि कास्कीका अन्य पालिकाको भागबन्डा मिलेको छैन । महानगर विवादको ‘च्याप्टर क्लोज’ भए पनि अन्य पालिकामा भने विवाद कायमै […]

सम्बन्धित सामग्री

कास्कीका स्थानीय जनप्रतिनिधिद्वारा निजी क्षेत्रसँगको सहकार्यमा जोड

कास्कीका नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले निजी क्षेत्रसँगको सहकार्यमा पालिकामा समृद्धि र विकासका काम अघि बढाउने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा बुधबार आयोजित नवनिर्वाचित जनप्रतिनिधिको सम्मान एवं अन्तरक्रियामा वक्ताहरूले निजी क्षेत्रसँगको सहकार्यका माध्यमबाट अघि बढ्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने बताए ।नवनिर्वाचित जनप्रतिनिधिलाई निजी क्षेत्रका एजेण्डाबारे जानकारी गराउने, सहकार्य र सम्भावनाका क्षेत्र पहिचान गर्ने उद्देश्यले सम्मान तथा अन्तरक्रिया कार्यक्रम आयोजन

कास्कीमा मतदान केन्द्र र गणना स्थल तयार, तारजालीसँगै पानी छेक्न त्रिपाल

कास्की – भाेलि शुक्रवार हुने पालिका चुनावका लागि कास्कीका पाँच वटै पालिकामा मतदान केन्द्र र मतगणना स्थल तयार भएको छ । कास्कीका सबै पालिकामा मतदान केन्द्र र मतगणना स्थल तयार भएको मुख्य निर्वाचन कार्यालय पोखराका प्रवक्ता निल पनेरुले जानकारी दिनुभयाे ।  देशकै दोस्रो ठूलो सहर पोखरा महानगरमा यस पटक दुई लाख सात हजार सात सय १२ जना मतदाता छन् । कास्कीमा एक सय ५० वटा मतदान स्थल र तीन सय ३६ मतदान केन्द्र छन् जसमा झन्डै २७ सय कर्मचारी खटिएका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले चुनावका द...

राप्रपा नेपालले पोखराका चार पालिकामा एमालेलाई सघाउने, एउटामा एक्लै लड्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानीय तहको निर्वाचनमा कास्कीका सबै पालिकामा एमालेलाई सघाउने भएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सबै पालिकामा एमाले उम्मेदवारलाई सघाउने निर्णय भएको जानकारी गराएको हो ।यसअघि पोखरा महानगरपालिकासहित, माछापुच्छ्रे, मादी, अन्नपूर्ण र रुपा गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार उठाएको थियो । चार पालिकाको उम्मेदवार एमालेलाई सघाउने निर्णय भएपछि फिर्ता बोलाइएको राप्रपा नेपालका केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए । अन्नपूर्ण गाउँपा

राप्रपा नेपालले पोखरासहित चार पालिकामा एमालेलाई सघाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानीय तहको निर्वाचनमा कास्कीका सबै पालिकामा एमालेलाई सघाउने भएको छ । शुक्रबार एक विज्ञप्ति जारी सबै पालिकामा एमाले उम्मेदवारलाई सघाउने निर्णय भएको जानकारी गराएको हो । यसअघि पोखरा महानगरपालिका सहित, माछापुच्छ्रे, मादी, अन्नपूर्ण र रुपा गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार उठाएको थियो । चार पालिकाको उम्मेदवार एमालेलाई […]

कास्कीका पालिकामा उम्मेदवार टुंगो लगाउन गठबन्धनको बैठक आज बस्दै

पोखरा : स्थानीय तह निर्वाचनका लागि कास्कीको पालिकामा उम्मेदवारहरुको टुंगो लगाउन आज गठबन्धनको बैठक बस्दै छ। पोखरा महानगरपालिका सहित जिल्लाका अन्य पालिकामा उम्मेदवारको टुंगो लगाउन र निर्वाचन रणनीति बनाउन आज दिउँसो ४ बजे गठबन्धनको बैठक बस्न लागेको हो। स्थानीय चुनावको सरगर्मी बढेसँगै गठबन्धनको बैठक नियमित चलिरहेको छ। तर, बैठकले कुनै…

कास्कीका पाँचवटै पालिकाका पशुमा पूर्ण खोप

रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि कास्कीका पाँचवटै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सुरु भएको छ । गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले आगामी तीन वर्षभित्रमा प्रदेशका ८५ वटै पालिकामा पूर्ण खोप कार्यक्रम कार्यान्वयनको योजनाअनुसार कास्कीमा यस वर्ष कार्यक्रम सुरु गरिएको हो । अघिल्लो आर्थिक वर्षमा रुपा र माछापुच्छ«े गाउँपालिकाभरिका पशुलाई

शनिबार कास्कीका पाँचवटै पालिकामा माओवादीको अधिवेशन हुँदै

नेकपा (माओवादी केन्द्र) ले कास्कीका पाँचवटै पालिकामा सम्मेलन गर्ने भएको छ । राष्ट्रिय सम्मेलनको कार्यतालिका अनुसार जिल्लाका ७२ वटै वडामा नेतृत्व चयन गरेको माओवादीले शनिबार (भोलि) पालिका अधिवेशनमार्फत पालिकाहरुमा कमिटी चयन गर्नेछ । कास्कीका पोखरा महानगरपालिका, मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा एकैदिन गर्न लागिएको सम्मेलनको सबै तयारी पूरा भएको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति कास्कीका संयोजक बखानसिँह गुरुङले जानकारी दिए । माओवादी केन्द्रले पोखरा महानगर कमि

कास्कीका ५ पालिकामा कसकाे प्यानलले जित्याे ?

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर नगरसभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी आगामी कार्यकालका लागि निर्वाचित हुन सफल भएका हुन् । पोखरा उद्योग वाणिज्य संघका महासचिव उनी महानगर समितिमा उपसभापति थिए । बिजुक्छेले मतगणनाको अन्तिम परिणाममा ४ सय १४ मत प्राप्त गरेका छन् । उनका […] The post कास्कीका ५ पालिकामा कसकाे प्यानलले जित्याे ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

काँग्रेस अधिवेशन : कास्कीका पाँच पालिकामा को–को भए विजयी ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीका स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका पाँच स्थानीय तहमध्ये पोखरा महानगर, मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकामा मतदानमार्फत पदाधिकारी चयन भएका छन् भने अन्नपूर्ण गाउँपालिका र रुपा गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।नगर अधिवेशनबाट पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । निर्वाचनमा खसेको एक हजार ३४४ मतमध्ये सभापतिमा निर्वाचित विजुक्छेले ४१४ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीले ३