चुनावी घोषणा पत्र लेख्न ओली पुगे लाकुरीभञ्ज्याङ (तस्बिरहरू)

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मंसिर ४ गते हुने निर्वाचन केन्द्रित घोषणापत्र तयारीका क्रममा ललितपुरको लाँकुरी भञ्ज्याङ्गस्थित द टेरेसेस रिसोर्टमा पुगेका छन्।...

सम्बन्धित सामग्री

चुनावी घोषणा पत्र लेख्न ओली लाकुरीभञ्ज्याङमा (फोटोफिचर)

। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मंसिर ४ गते हुने संसदीय चुनावका लागि पार्टीको घोषणा पत्र लेख्न ललितपुरको लाकुरीभञ्ज्याङ पुगेका छन् । शनिबार उनी पार्टीका केही नेताहरूसहित लाकुरीभञ्ज्याङको एक रिसोर्टमा पुगेका हुन् ।

बाग्मती र विष्णुमतीलाई पूर्णरुपमा सफा बनाउने एमालेको संकल्प छ : केपी ओली

बैशाख १८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाग्मती र विष्णुमती नदीलाई पूर्णरुपमा सफा बनाउने एमालेको संकल्प रहेको बताएका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा एमाले निकट ट्रेड युनियनले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । 'काठमाडौंलाई विश्वकै नमूना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका बाग्मती र  विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको छ ।' उनले भने । उनले केशव स्थापितको अनुभव र अन्य युवा उम्मेदवारहरुको जोशलाई मिलन गरेर काठमाडौं महानगरपालिकालाई आफ्नो पार्टी समृद्ध बनाउन चाहेको बताए ।  अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएपनि उनीहरु चर्चा गर्न लायक नभएको पनि बताए ।  अध्यक्ष ओलीले पार्टीको चुनावी घोषणा पत्र र स्थानीय तहको प्रतिवद्धता पत्र लिएर चुनावी प्रचार अभियानलाई तीव्रता दिन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले मजदुरहरुको हक, अधिकार सुनिश्चित गर्नका लागि एमाले सदैव तयार रहेको पनि पटकपटक दोहोर्‍याएका थिए ।

जनताले ओलीलाई देशकै अक्षम प्रधानमन्त्रीका रूपमा मूल्यांकन गरिसके : गगन थापा

सिन्धुली : नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले देशकै असक्षम प्रधानमन्त्रीको रुपमा मुल्यांकन गरेको बताएका छन्।शनिबार सिन्धुलीको तीनपाटन गाउँपालिकामा भएको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधान प्रति इमान्दारिता देखाउन नसकेको थापाले आरोप लगाए। उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनताको मतको दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नेकपाको चुनावी घोषणा पत्र अनुसार एक छेउ पनि काम गर्न नसकेको

चुनावी घोषणा–पत्र लेख्ने तयारीमा प्रधानमन्त्री ओली, के–के समेट्ने ?

प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली चुनावी घोषणा–पत्र लेख्ने तयारीमा लागेका छन् । घोषित मिति अनुसार चुनाव हुन ३ महिना बाँकी रहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका ओली घोषणा–पत्रको तयारीमा लागेका छन् ।  घोषणा–पत्रमा समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन ओलीले देशभरका नेता कार्यकर्तालाई परिपत्र गरेका छन् ।  गत बिहीवार देशभर पठाइएको विशेष परिपत्रमा लेखिएको छ, ‘आगामी प्रतिनिधिसभा निर्वाचनका लाग...

केपी ओली र गगन थापाबीच संसदमा जुहारी (भिडियोमा)

प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सांसद गगन थापाबीच जुहारी चलेको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने आइतबारको संसद बैठकमा बोल्दै थापाले वाम गठबन्धनको चुनावी घोषणा पत्र स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती सुरु भएको बताएका थिए। ‘हामी प्रतिपक्षमा उभिए पनि हामी प्रष्ट छौं, दुई तिहाई हाराहारी मत प्राप्त गरेर विश्वासको मत प्राप्त गर्नु…

वामगठन्धनकाे घोषणा पत्रमा के छ ? (पूर्णपाठसहित) - Naya Patrika

तस्बिर : कृष्ण पाैड्याल/नयाँ पत्रिका एमाले र माओवादी केन्द्रको वाम गठनबन्धनले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलवार राजधानीमा एक कार्यक्रममाबीच एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका...पूरा पढ्नुहोस् »